Main News

कारबाहीको लागि खोजिरहेकै कार्यालयमा आइपुगे डा.पण्डित

१५ भदौ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चाहिने शिक्षक र प्रादेशिक जनकपुर अस्पतालमा कर्मचारी करार सेवाका लागि लिइएको परीक्षामा अनियमितता भएको ठहर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त […]

जउवासंघमा को-को भए उम्मेदवार ?

१४ भदौ । यही भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण […]

आयल निगम महेन्द्रनगरमा बेल्चा प्रहार गरी साथीको हत्या

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगम डिपो महेन्द्रनगरमा एक कर्मचारीलाई कुटपिट गरी हत्या गरिएको छ । निगममा दैनिक ज्यालादारीमा कार्यरत सिरहा नगरपालिका ३ मखनाहाका राकेश […]

स्वास्थ्य मन्त्रालयः पद एक, दावी दुई

१३ भदौ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. प्रमोद यादव प्रदेश सचिवको रुपमा कार्यरत थिए । प्रदेश सरकार मातहतका कर्मचारी यादव वहाल रहेकै अवस्थामा संघीय सरकारले सोही पदमा […]

स्वास्थ्य मन्त्रालयमा बेथिति, डेढमहिनामा पनि खुलेन खाता

कोलेनिकाले भन्छः अघिल्लो सचिवले रमाना लिएर गएको पत्र देउ ।मन्त्रालयले भन्छः त्यो आवश्यक छैन । १२ भदौ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम बेथिति देखिएको छ । प्रदेशभर […]

सहमति नजुटेपछि कांग्रेस बैठक फेरि सर्यो

११ भदौ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि सरेको छ । बुधबार (भोली) का लागि बोलाइएको बैठक भदौ १६ गतेका लागि सरेको हो । साउन २३ गतेदेखि सुरु भएको […]

झालाई गाली गर्ने सिडिओलाई कारबाही माग

१० भदौ । राष्ट्रिय मुक्ति क्रान्तिले आफ्ना सदस्य राजिव झालाई गाली गलौज गरेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियालाई कारबाहीको माग गरेको छ । रामुक्रा संयोजक राजेन्द्र महतोले […]

आज श्रीकृष्ण जन्माष्टमी देशभर मनाइँदै

१० भदौ । आज श्रीकृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन धर्मालम्बीहरुले श्रद्धापुर्वक भगवान कृष्णको पूजा अराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइरहेका छन् । जनकपुरधामको रेलवे स्टेशन परिसर र श्रीकृष्ण मन्दिरमा विशेष […]

को हुन् रामबालक सर ?

९ भदौ । हुलाकी राजमार्ग अन्तरगत सिरहाको औरही गाउँपालिकास्थित खण्डमा आइतबार विद्यालयमा पढ्ने बालबालिकाहरुले साइकल जुलुस प्रदर्शन गरेका छन् । ‘रामबालक सरको विचार स्थापित गर, रामबालक सर अमर रहुन्’ जस्ता […]

१५ लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

९ भदौ । महोत्तरीस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार बिहान १० बजे जलेश्वरको मलिवाडा इलाकाबाट बिहारको वैशाली […]