Main News

कान्तिपुरका अध्यक्ष सिराेहियालाई काठमाडाैँ लग्ने तयारी

काठमाडौँ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको आदेशमा थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ लग्ने तयारी गरिएको छ ।  गत बिहीवार स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरको काब्या अस्पतालमा […]

सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित

काठमाडौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको […]

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

जनकपुरधाम । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसका लागि संघीय संसद्को संयुक्त बैठक […]

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका […]

आवाजविहीनको आवाज, सुशासनको पहरेदार

समयावधिको दृष्टिकोणले नियाल्ने हो भने नेपालको पत्रकारिता सम्बन्धी इतिहास धेरै लामो छैन । तर, छोटो अवधिमै यति धेरै राजनीतिक तथा शासकीय परिवर्तनहरु भए ती आम परिवर्तनहरुको साक्षी भएर सिंहावलोकन

महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो

काठमाडौँ । बेरुजु रकम करिब करिब १२ खर्ब रुपैयाँ पुगेको छ । आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ […]