Main News

प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अभिव्यक्ति दिदैछन्- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् । विहिबार प्रेस चौतारी नेपाल […]

मधेश र कोशीमा भारी वर्षाको सम्भावना

२० भदौ । आज मधेश र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला देशभर आंशिकदेखि सधारणतया मौसम बदली रहेको […]

‘देश र जनताका लागि दुई ठूला दल मिल्नुको विकल्प छैन’

जनकपुरधाम । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सैद्धान्तिक रुपमा दुई ठूला दल एकठाउँमा बस्न उपयुक्त नभए पनि देश र जनताका लागि मिल्नुको विकल्प नभएको बताएको छ । […]

मुख्यमन्त्री सिँहको निर्देशनमा खोरिया फँडानी हटाइयो

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको निर्देशनमा डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित भ्युटावर छेउको वनक्षेत्रमा पर्ने जग्गामा लगाइएका मकैलगायतका बाली हटाएको छ । जिल्लाको […]

मलेशियामा सिरहाका एकजनाको हत्या, दोषी निलम गुरुङ प्रहरी नियन्त्रणमा

सिरहा। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। […]

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

वाराणसी (भारत) । कोही दिन मात्र बस्छन्, कोही दशकौँ प्रतीक्षा गर्छन् तर वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त […]

ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने अभियान चलाउदै बालेन समर्थक

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् ।  मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी […]

प्रदेश सरकारले शीघ्र नै शिक्षा नीति ल्याउने छ : मुख्यमन्त्री सिँह

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिँहले मधेश प्रदेशमा विद्यार्थी र शिक्षक अनुपातमा व्यवस्थापनमा विभेद भएकाले पनि सामुदायिक शिक्षा कमजोर भएको बताएका छन् । उनले सत्तरीभन्दा बढी विद्यार्थीका लागि […]

सार्वजनिक विदाको दिन पनि ओपिडी सेवा

१७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक विदाको दिन पनि सरकारी अस्पतालहरुमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न निर्देशन गरेको छ । अस्पतालमा सार्वजनिक विदाको दिन पनि बहिरंग सेवा […]

यो लेख मेसिनले होइन, मैले आफै लेखेको !

साथीहरूको एउटा हिँडाइ समूहको अगुवाइ गरेको एकैछिनमा म झल्याँस्स भएँ, यो त नेपाल होइन नि! एक्काइस तले होटलको एउटा रेस्टुरेन्टबाट निस्कँदा म कति न जान्ने टोपलिएर ‘लौ साथीहरू हिँडेर झरौं’ भन्दै ओराल्दै थिएँ। […]