Main News

जनकपुरधाम । मधेश प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशालामा आवश्यक्ताभन्दा बढी उपकरण खरिद गरेको र मिलेमतोमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्रसमेत १५ जना विरुद्ध विशेष […]

दुनियाँ देशमा के भइरहेको छ मलाई थाहा भएन । मेरो देशमा पनि कक्षा कोठामा छडी (लट्ठी) निषेध गरिएको छ, यो ठीक हो कि बेठीक भन्ने बहसतर्फ अहिले केन्द्रित हुन चाहिनँ […]

जनकपुरधाम । राजावादी आन्दोलनमा भाटभटेनी लुटपाट गर्ने घटनामा नेपाली कांग्रेस सहमहामन्त्रीका छोराको संलग्नता रहेको भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति विरुद्ध शनिबार धनुषामा चक्काजाम गरिएको छ । लिङ्देनले आफ्नो नेतृत्वमा […]

जनकपुरधाम । राजावादीको अनियन्त्रित प्रदर्शनको क्रममा भाटभटेनीमा भएको लुटपाटमा नेपाली कांग्रेसका सहमहामन्त्रीको छोराको संलग्नता भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । ती समाचारहरुप्रति सहमहामन्त्री महेन्द्र यादवले गम्भिर ध्यानाकर्षण भएको […]

गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार […]

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा […]

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित निजी (संस्थागत) विद्यालयहरुले विद्यार्थीसँग असुल गर्ने शुल्क प्रस्ताव गर्नुपर्ने नगरपालिकाको निर्देशनलाई अटेर गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले गत चैत ५ गते शैक्षिक वर्ष २०८२ को लागि […]

राकेश नेपाली उदयपुर — नगर अस्पतालमध्ये कटारी अस्पताल देशभरकै उत्कृष्ट बनेको छ । स्थानीय तहअन्तर्गत रहेका ३३ वटा नगर अस्पतालमध्ये कटारी उत्कृष्ट बनेको हो । नेपाल सरकारको न्यूनतम सेवा मापदण्डअन्तर्गत संघीय सरकार र […]

काठमाडौं । १७ दिनदेखि काठमाडौं केन्द्रीत जारी शिक्षक आन्दोलन साम्य पार्न प्रधानमन्त्री केपी शर्माले वार्ता थालेका छन् । वालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु वार्ता गरिरहेका छन् । […]

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले यही वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित नभएको जनाएको छ । विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा […]