जउवासंघमा को-को भए उम्मेदवार ?
१४ भदौ । यही भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, पूर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह र पूर्व कोषाध्यक्ष सुरेन्द्र भण्डारीले अगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जितेन्द्र यस अघि पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनबाट जितेन्द्र महासेठ जित्दा जितेन्द्र प्रसाद साह निकटतम प्रतिद्वन्दीको रुपमा कायम रहे । त्यस अघि उनी कोषाध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भइसकेका छन् ।
सुरेन्द्र भण्डारी सचिव र उपाध्यक्षको रुपमा संस्था सञ्चालनको अनुभव संकलन गरेका छन् । अघिल्लो निर्वाचनमा उनी मनिष रमण साहसँग वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका थिए ।
मनिष रमण साह संघमा एकैपटक वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । लगत्तै अर्को कार्यकाल अध्यक्षको रुपमा दावेदारी गरेका हुन् ।
कुन कुन पदमा को को भए उम्मेदवार ?
अध्यक्षः मनिष रमण साह
अध्यक्षः जितेन्द्र प्रसाद साह
अध्यक्षः सुरेन्द्र कुमार भण्डारी माली
वरिष्ठ उपाध्यक्षः मनोज कुमार साह
वरिष्ठ उपाध्यक्षः विकास कुमार चौधरी
वरिष्ठ उपाध्यक्षः अम्भु प्रसाद साह
उपाध्यक्षः लक्ष्मण साह
उपाध्यक्षः विश्वनाथ साह सुडी
महिला उपाध्यक्षः रिंकु साह
महिला उपाध्यक्षः माया कुमारी
महिला उपाध्यक्षः सरिता ठाकुर
महासचिवः फुलदेव पण्डित
महासचिवः गणेश कुमार साह
महासचिवः अशोक कुमार चौधरी
सचिवः नरेन्द्र विक्रम साह
सचिवः राकेश पजियार
सचिवः श्रवण कुमार साह
सचिवः गोपि कुमार साह
कोषाध्यक्षः रामचन्द्र पजियार
कोषाध्यक्षः मनोज कुमार शर्मा
कोषाध्यक्षः राकेश कुमार साह
कोषाध्यक्षः परमेश्वर साह
एशोसिएट सदस्यः दिपक कुमार साह
एशोसिएट सदस्यः अभिषेक कुमार चौधरी
कार्यकारी सदस्यः रमेश महतो
कार्यकारी सदस्यः सन्तोष कुमार गामी
कार्यकारी सदस्यः मणिशंकर प्रसाद साह
कार्यकारी सदस्यः दुर्गेश कुमार साह
कार्यकारी सदस्यः दिप मणी साह
कार्यकारी सदस्यः प्रविण कुमार साह सोनार
कार्यकारी सदस्यः सुरेन्द्र दास
कार्यकारी सदस्यः धर्वेन्द्र साह
कार्यकारी सदस्यः गौरीशंकर साह
कार्यकारी सदस्यः निरज कुमार साह
कार्यकारी सदस्यः रामजीवन साह
कार्यकारी सदस्यः राकेश कुमार साह
कार्यकारी सदस्यः जिवछ साह
कार्यकारी सदस्यः बलराम कुमार साह
कार्यकारी सदस्यः ध्रुव कुमार साह
कार्यकारी सदस्यः सुनिल दास कथवनिया
सम्बद्ध सदस्यः जनकपुर कपडा तथा रेडिमेड
सम्बद्ध सदस्यः जनकपुर सुनचाँदी व्यवसायी संघ