राजनिती

लिङ्देनलाई कारबाही माग्दै धनुषामा चक्काजाम

जनकपुरधाम । राजावादी आन्दोलनमा भाटभटेनी लुटपाट गर्ने घटनामा नेपाली कांग्रेस सहमहामन्त्रीका छोराको संलग्नता रहेको भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति विरुद्ध शनिबार धनुषामा चक्काजाम गरिएको छ । लिङ्देनले आफ्नो नेतृत्वमा […]

अपवाह फैलाउने समाचारप्रति सहमहामन्त्रीको आपत्ति

जनकपुरधाम । राजावादीको अनियन्त्रित प्रदर्शनको क्रममा भाटभटेनीमा भएको लुटपाटमा नेपाली कांग्रेसका सहमहामन्त्रीको छोराको संलग्नता भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । ती समाचारहरुप्रति सहमहामन्त्री महेन्द्र यादवले गम्भिर ध्यानाकर्षण भएको […]

कांग्रेसका युवा नेता कर्णले बढाए सक्रियता

जनकपुरधाम । नेपाल विद्यार्थी (नेवि) संघका पूर्व केन्द्रीय अध्यक्ष रंजीत कर्णले नेपाली कांग्रेसको अगामी महाधिवेशन लक्षित सक्रियता बढाएका छन् । बुधबार जनकपुरमा पार्टीका धनुषा तथा महोत्तरी जिल्ला सभापतिहरु समेत नेवि […]

स्थानीय तहको विधायनमा उपसभामुखको सहयोग

जनकपुरधाम । प्रदेशसभाका उपसभामुखले स्थानीय तहको विधायन व्यवस्थापनमा आवश्यक सहयोग गर्न तत्परता देखाएका छन् । यसका लागि प्रदेशसभा र स्थानीय तहबीच आपसी छलफल, अन्तरक्रिया र सहकार्य गर्न सातै प्रदेशका उपसभामुखहरुले […]

एकले अर्कालाई नंग्याउँदै प्रदेशका मन्त्रीहरु

जनकपुरधाम । मधेश प्रदेशका मन्त्री तथा पूर्व मन्त्रीहरु एकले अर्कालाई नंग्याउँदै प्रदेशसभालाई रंगमञ्च बनाइरहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले योजना बेचेको आरोप लगाएपछि माओवादी संसदीय दलका […]

मधेशमा आएर ओलीले भने, ‘गणतन्त्रको विकल्प छैन’

छिमेकमा ठूलो बजार छ । यातायात सुविधा पनि राम्रो छ । मधेशको सिमरा बाहेक विभिन्न स्थानमा पनि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ । जनकपुर पहिले भन्दा सफा भएको छ । जनकपुर […]

मधेशमा आएर ओलीले भने, ‘गणतन्त्रको विकल्प छैन’

छिमेकमा ठूलो बजार छ । यातायात सुविधा पनि राम्रो छ । मधेशको सिमरा बाहेक विभिन्न स्थानमा पनि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ । जनकपुर पहिले भन्दा सफा भएको छ । जनकपुर […]

प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभा सदस्यलाई सिकाए सुशासनको पाठ

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरुलाई इमान्दार भएर जनताको हितमा काम गर्न सुझाव दिएका छन् । जनताले प्रत्यक्ष रुपमा लाभ नपाएसम्म लोकतन्त्रको […]

प्रदेशसभामा सुरु भयो प्रधानमन्त्रीको सम्बोधन

मंगलबार बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभा बैठकलाई दिउँसो करिब पौने एक बजे सम्बोधन सुरु गरेका छन् ।

प्रदेशसभामा प्रधानमन्त्री, यी हुन् कार्यसूचि

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौंबाट हेलिकोप्टरमा जनकपुर आउन लागेका प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ […]