स्वास्थ्य
जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुख पदमा रहेर काम गर्ने आफ्नै कर्मचारीलाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २० गते काज सरुवा फिर्ताको पत्र पठायो । कोशी […]
जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला ‘कर्मचारी सरुवा प्रयोगशाला’ को रुपमा परिचित हुँदैछ । यस प्रयोगशालाका प्रमुख श्रवण कुमार मिश्रदेखि मातहतका कर्मचारीहरु राम विनय साह र […]
जनकपुरधाम । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सामाजिक एकता कायम गर्न र समुदायमा भावनात्मक विकासका लागि ध्यान र योगको विकल्प नरहेको बताएका छन् । […]
जनकपुरधाम । पदाधिकारी र कर्मचारीबीचको तनावले चार दिनदेखि स्वास्थ्य सेवा अवरुद्ध रहेको जानकी आँखा अस्पतालको लफडा तत्कालका लागि सुल्झिनेगरी सहमति बनेको छ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री […]
जनकपुरधाम । डा. रामनरेश पण्डितलाई प्रादेशिक अस्पताल, जनकपुरको निर्देशक पदबाट हटाइएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पण्डितलाई जनकपुरबाट फिर्ता बोलाएर अन्यत्र हाजिर गराइदिएपछि उनी पदबाट मुक्त भएका […]
जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित जानकी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष नरेश प्रसाद सिंह र कोषाध्यक्ष धिरेन्द्र मोहन झाले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो दावी पेश गरेका […]
जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले फर्जी पत्र देखाएको भन्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र हाजिर हुन ठाडो आदेश गरेको छ । नियम, प्रक्रिया बिनै […]
जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीको अधिनमा रहेको जनकपुरधामस्थित जानकी आँखा अस्पताल दर्ता बिनै ४३ वर्षदेखि सञ्चालन भइरहेको छ । कुनै अस्पतालको सञ्चालक व्यक्ति वा संस्था हुनसक्छ । अस्पताल चलाउन चाहेमा […]
जनकपुरधाम । पदाधिकारी र कर्मचारी विवादको कारण करिब एक हप्तादेखि तनावग्रस्त रहेको जानकी आँखा अस्पतालको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिइएको छ । स्थानीय समस्या स्थानीय स्तरबाटै समाधान […]
जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले आफुलाई तलब खुवाउने सरकारलाई नटेरेको आरोप लागेको छ । संघीय सरकारका कर्मचारी रहेका पण्डितलाई गत (२०८०) फागुन २८ गते स्वास्थ्य तथा […]

