स्वास्थ्य

जनस्वास्थ्य प्रयोगशालाः धाँधलीमा उत्रिए कर्मचारी, बंगलादेश जस्तो युवा आक्रोश ल्याउने कर्मचारीको तयारी

जनकपुरधाम । प्रदेश सरकारले संघबाट खटाइएको निकायमा हाजिर भई जान निर्देशन गरिसकेका कर्मचारी श्रवण मिश्रले जनकपुरमा युवा विद्रोहको तयारी गरेका छन् । आफुलाई यहाँबाट हटाउन पाइँदैन भन्दै जनस्वास्थ्य प्रयोगशालाका पूर्व […]

जानकी मेडिकल कलेजका राणा टियु टप, तेश्रो स्थानमा पनि यहीकै पराजुली

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्रको स्नातक तहको परिक्षामा टप गरेको छ । तुल्नात्मक रुपमा हरेक वर्ष राम्रै नतिजा […]

जनस्वास्थ्य प्रयोगशाला प्रमुख भए मृत्यूञ्जय, मिश्रलाई हटाइयो

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको पदबाट श्रवण मिश्रलाई हटाएर कुमार मृत्यूञ्जय प्रसादलाई नियुक्त गरिएको छ । मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार मृत्यूञ्जयलाई प्रयोगशाला प्रमुख पदमा नियुक्त […]

जनस्वास्थ्य प्रयोगशाला प्रमुख मिश्रले भने, ‘दुई हप्ताभित्र रमाना लिन्छु’

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण मिश्रले अबको दुई हप्ताभित्र मधेश प्रदेशबाट रमाना लिएर तोकिएको निकायमा हाजिर भई काम गर्ने बताएका छन् । न्यूज आजसँग संक्षिप्त कुराकानी गर्दै […]

मुख्यमन्त्री कार्यालयले भन्छ, ‘२४ घण्टाभित्र गइहाल’, कर्मचारी भन्छन्, ‘अहिले बस्छु’

जनकपुरधाम । बारम्बार काज फिर्ता भएर पनि मधेश प्रदेश छोड्न नचाहेका प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख श्रवण मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४ घण्टाभित्र रमाना हुन ताकेदा गरेको छ । मुख्यमन्त्री […]

लागुऔषध प्रयोगकर्तालाई स्पर्शको उपचार

जनकपुरधाम । लागु औषध दुव्र्यसन न्यूनिकरण अभियानमा लागेको स्पर्श नेपालले कार्यक्षेत्र विस्तार गर्दै दुव्र्यसनीलाई उपचारसहितको सुधार केन्द्र सञ्चालनमा ल्याएको छ । एचआइभी नियन्त्रण, संक्रमितलाई उपचार र स्याहार तथा लागु औषध […]

बढ्न सक्छ हैजाको प्रकोप

जनकपुरधाम । साउन ७ गते ललितपुरको गोदाबरीमा एक जना युवालाई हैजा संक्रमण भएको पुष्टी भएको थियो । लगत्तै उनको आसपासमा बसोबास गर्ने अन्य व्यक्तिहरुमा पनि हैजा लागेको देखियो । उनीहरुको […]

मुख्यमन्त्रीले खोज्दै, प्रयोगशाला प्रमुख भाग्दै

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण कुमार मिश्रलाई संघीय सरकारले पठाएको ठाउँका लागि विदाइ गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोलाएको छ । गत असार २० गते संघीय सरकारको स्वास्थ्य […]

कानुनलाई झुक्याएर ‘बढुवा’, पावरले रोक्न खोज्दै ‘सरुवा’

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख पद कब्जागरी बसेका श्रवण कुमार मिश्रले कानुनलाई झुक्याएर आफ्नो बढुवा गराएको तथ्य बाहिर आएको छ । संघीय सरकार अन्तरगतका कर्मचारी रहेका मिश्रको दरबन्दी […]

सञ्चालन भयो जानकी आँखा अस्पताल

जनकपुरधाम । अस्पताल सञ्चालक समितिका पदाधिकारी र कर्मचारीबीचको विवादले ठप्प हुन पुगेको जानकी आँखा अस्पताल आज (आइतबार) देखि पुनः सञ्चालनमा आएको छ । सञ्चालक समितिले कोषाध्यक्ष धिरेन्द्र मोहन झालाई ‘ओभरटेक’ […]