स्वास्थ्य

डुब्यो रौतहटको गंगापिपरा प्राथमिक स्वास्थ्य केन्द्र, तत्काल स्वास्थ्य सेवा सुचारु गर्न निर्देशनालयको तयारी

रौतहट । दुर्गा भगवती गाउँपालिकास्थित गंगापिपरा प्राथमिक स्वास्थ्य केन्द्रमा बाढीको पानी पसेर अति आवश्यक औषधी लगायत स्वास्थ्य उपकरणहरु नष्ट भएको छ । शनिबार बिहानदेखि सुरु भएको अविरल वर्षाले बस्तीमा बाढी […]

अतिवृष्टिले सम्भावित स्वास्थ्य प्रभाव नियन्त्रणका लागि निर्देशनालयको सक्रियता

जनकपुरधाम । शनिबारदेखि सुरु भएको अतिवृष्टिको कारण सम्भावित स्वास्थ्य समस्यासँग लड्न पूर्व तयारीका लागि मधेश स्वास्थ्य निर्देशनालयले सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेको छ । निरन्तर तीन दिनसम्म अतिवृष्टि हुने पूर्व […]

वडा कार्यालयको अगुवाइमा ३५ जनाले गरे रक्तदान

सबैला, धनुषा । भाइ–बहिनीबीचको प्रेम प्रतिक मानिने रक्षाबन्धनको अवसरमा शुक्रबार धनुषाको सबैला नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरियो । दिदी–बहिनीको सुस्वास्थ्यको कामना गर्दै उक्त नगरपालिका अन्तरगत रहेको १ नम्बर वडा कार्यसमितिले […]

जनकपुरमा खाद्य स्वच्छता दिवसः कसले के भने ?

जनकपुरधाम । शनिबार अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको छ । सोही अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रदेश कार्यालयले जनकपुरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको […]

प्रजातन्त्रवादी चिकित्सक संघको प्रदेश नेतृत्व देवलाई

जनकपुरधाम । प्रजातन्त्रवादी चिकित्सक संघका मधेश प्रदेश अध्यक्षमा डा. किशोर कुमार देव चयन भएका छन् । नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा जनकपुरमा सम्पन्न प्रथम […]

जसले अमेरिकामा काम गरेर जनकपुरमा चलाइरहेका छन् क्यान्सर अस्पताल

सन्जिब बगाले सन् २००३ मा अमेरिका गएका विनय शाहले सन् २००७ मा अमेरिकाबाट इन्टरनल मेडिसिनमा एमडी पास गरे। एमडी पास गरेलगत्तै सन् २०१० देखि ३ वर्षसम्म अंकोलोजी र हेमाटोलोजीमा फेलोसीप […]

साढे तीन लाख मुटुरोगीको मृत्युको कारक घरायसी प्लास्टिक 

एक नयाँ अध्ययनबाट घरायसी प्रयोगमा आउने प्लास्टिकमा पाइने फ्थालेट्स रसायनको संसर्ग हृदयाघातसम्बन्धी मृत्युको कारण बनेको हुन सक्ने तथ्य खुलेको छ । सन् २०१८ मा भएको तीन लाख ५६ हजारभन्दा बढी […]

अध्यात्मिक–क्रान्तिकारी पत्रकारको स्मृतिमा ध्यान–योग

जनकपुरधाम । अध्यात्मसाधक एवम् क्रान्तिकारी पत्रकार रविन्द्र साहको स्मृतिमा ध्यान–योग सप्ताह आयोजना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका –२३ का वडा अध्यक्ष राघवेन्द्र साहको अगुवाईमा आयोजित सप्ताह मंगलबार सम्पन्न भएको हो […]

श्रवण मिश्रसहित विरुद्ध मुद्दा दायर, एक अर्बभन्दा बढी विगो दावी

जनकपुरधाम । मधेश प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशालामा आवश्यक्ताभन्दा बढी उपकरण खरिद गरेको र मिलेमतोमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्रसमेत १५ जना विरुद्ध विशेष […]

नगर अस्पतालमा कटारी देशभरकै उत्कृष्ट

राकेश नेपाली उदयपुर — नगर अस्पतालमध्ये कटारी अस्पताल देशभरकै उत्कृष्ट बनेको छ । स्थानीय तहअन्तर्गत रहेका ३३ वटा नगर अस्पतालमध्ये कटारी उत्कृष्ट बनेको हो । नेपाल सरकारको न्यूनतम सेवा मापदण्डअन्तर्गत संघीय सरकार र […]