Main News

१९ जना सवार थिए, दुई शव भेट्यो

काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको जहाजमा १९ जना सवार थिए । ती मध्ये क्याप्टेन समेत केही यात्रुलाई उद्धार गरी अस्पताल लगिएको छ । घटनास्थलबाट दुई जनाको शव फेला […]

पोखराको लागि उडेको थियो जहाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको डोमेस्टिक (आन्तरिक) तर्फ बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरको विमान पोखराको लागि उडेको थियो । विमान आकाशमा उडे लगत्तै तल खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् […]

काडमाडौंबाट उड्न लागेको विमानमा आगो लाग्यो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमान स्थलबाट उड्न लागेको विमान स्थलबाट उड्न लागेको जहाजमा आगो लागेको छ । सौर्य एयरको जहाजमा आगो लागेको हो । यो डोमेस्टिक विमानस्थलको घटना हो । […]

जानकी आँखा अस्पताल ४३ वर्षदेखि दर्ताबिनै सञ्चालन

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीको अधिनमा रहेको जनकपुरधामस्थित जानकी आँखा अस्पताल दर्ता बिनै ४३ वर्षदेखि सञ्चालन भइरहेको छ । कुनै अस्पतालको सञ्चालक व्यक्ति वा संस्था हुनसक्छ । अस्पताल चलाउन चाहेमा […]

जानकी आँखा अस्पतालको समस्यावारे केन्द्रीय रेडक्रसले के भन्छ ?

जनकपुरधाम । पदाधिकारी र कर्मचारी विवादको कारण करिब एक हप्तादेखि तनावग्रस्त रहेको जानकी आँखा अस्पतालको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिइएको छ । स्थानीय समस्या स्थानीय स्तरबाटै समाधान […]

सरकारलाई नटेर्ने डाक्टर कसरी भए निर्देशक ?

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले आफुलाई तलब खुवाउने सरकारलाई नटेरेको आरोप लागेको छ । संघीय सरकारका कर्मचारी रहेका पण्डितलाई गत (२०८०) फागुन २८ गते स्वास्थ्य तथा […]

अस्पताल ठीक गर्न नसक्ने डाक्टरले पत्रकारलाई ठीक गर्ने

जनकपुरधाम । न्यूज आजका सम्पादक सुरेश कुमार यादवलाई जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले धम्की दिएका छन् । समाचारको विषयलाई लिएर सोमबार राति १०:१४ बजेको समयमा ९८५४०२११३३ नम्बरले फोन […]

अस्पतालकै निर्देशक सेटिङमा लागेपछि…

जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको जनकपुरधामस्थित प्रादेशिक अस्पताका निर्देशक डा. रामनरेश पण्डित सरकारी जागिरमा बसेर निजी अस्पताल चलाउने सेटिङमा लागेका छन् । डा. पण्डित संघीय सरकारको मातहतका कर्मचारी […]

उखु काट्ने हतियारले काटेर पूर्वमन्त्रीको हत्या

मलंगवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका –१, रत्नपुरमा आइतबार मध्यरातमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । रोप्नका लागि उखु काट्न प्रयोग गरिने धारिलो हतियारले टाउको, गर्दन र हातमा […]

सर्लाहीमा पूर्वमन्त्रीको हत्या

सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य एवम् पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या भएको छ । आइतबार राति पूर्व मन्त्री यादवलाई आफ्नै घरमा धारिलो हतियारले […]