काडमाडौंबाट उड्न लागेको विमानमा आगो लाग्यो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमान स्थलबाट उड्न लागेको विमान स्थलबाट उड्न लागेको जहाजमा आगो लागेको छ ।
सौर्य एयरको जहाजमा आगो लागेको हो । यो डोमेस्टिक विमानस्थलको घटना हो । विमान कुन सहरको लागि उडेको थियो लगायत विवरण आउन बाँकी छ ।
Facebook Comments Box