पोखराको लागि उडेको थियो जहाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको डोमेस्टिक (आन्तरिक) तर्फ बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरको विमान पोखराको लागि उडेको थियो ।

विमान आकाशमा उडे लगत्तै तल खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । भुँईमा बजारिएको विमानबाट धुँवाको मुस्लो बाहिर आएको देखिएको छ ।

विमानभित्र बसेका यात्रुहरुको वारेमा अझै जानकारी आइसकेको छैन ।

Facebook Comments Box