Main News

अस्पतालमा ताला, मैदानमा उपचार

जनकपुरधाम । अस्पताल सञ्चालन समितिको बखेडाले अलपत्र परेको जानकी आँखा अस्पतालमा पदाधिकारी र चिकित्सक÷कर्मचारी विभाजित भएका छन् । आइतबार एक पक्षले अस्पतालमा तालाबन्द गर्यो । अर्को पक्ष मैदानमै आवश्यक जोहो […]

सडकमै वडा कार्यालय

काठमाडौं । काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार विरुद्ध आन्दोलित वडा कार्यसमितिले सडकमै वडा कार्यालय सञ्चालन गरेको छ । काठमाडौं –२२ का वडाध्यक्ष चीनकाजी महर्जनले आइतबारदेखि सडकमा वडा कार्यालय सञ्चालन थालेका हुन् […]

जानकी आँखा अस्पतालमा लफडा

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालन भइरहेको छ जानकी आँखा अस्पताल । जनकपुरधामको रामानन्द चोकस्थित जानकी आँखा अस्पताल सञ्चालक समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुन्छन् […]

‘न पार्टीमा सिस्टम आयो, न सिस्टममा पार्टी’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बनेको पनि तीन वर्ष पुगिसक्यो । आजसम्म यो पार्टी प्रणालीमा चल्न सकेको छैन । पार्टीका […]

महिला एसिया कप क्रिकेटमा नेपालको जीत

जनकपुरधाम । नवौं महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जीत हासिल गरेको छ । नेपालले दुबईलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको दुबईले […]

जानकी आँखा अस्पतालमा ‘मुठभेट’

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित जानकी आँखा अस्पतालमा नागरिक र कर्मचारीबीच मुठभेट भएको छ । अस्पताल सञ्चालन समितिका सभापति नरेश सिंहले एक्लौटी निर्णय गरेर आफु अनुकुल काम गरेको […]

आन्दोलन चर्काउँदै वडा अध्यक्ष, नियन्त्रण गर्दै नगर प्रहरी

काठमाडौं । काठमाडौंको न्यूरोडमा वडा अध्यक्षको नेतृत्वमा आन्दोलित स्थानीयको भिडलाई नियन्त्रण गर्न महानगर प्रहरीले लाठीचार्ज गर्नु परेको छ । सडकमा फुटपाथ विस्तार गर्न अग्रसर महानगरको पक्षमा अदालतले आदेश गरिदिएपछि विपक्षमा […]

रास्वपाको उपसभामुख पनि गुम्ने खतरा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटामा उपसभामुख भएकी इन्दिरा रानामगरको पद जोखिममा परेको छ । अमेरिकी दुतावासलाई उपसभामुखको लेटरहेड दुरुपयोग गरी पत्र लेखेको भन्दै विवादमा परेकी उपसभामुख इन्दिराको […]

‘अरूभन्दा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आज भक्तपुरको ठिमीमा […]

मधेशमा थपिए पाँच मन्त्री – चार कांग्रेस, एक लोसपा

जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारमा पाँच जना मन्त्री थपिएका छन् । बिहीबार साँझ ८ बजे प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । नवनियुक्त मन्त्रीहरुमा […]