सडकमै वडा कार्यालय
काठमाडौं । काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार विरुद्ध आन्दोलित वडा कार्यसमितिले सडकमै वडा कार्यालय सञ्चालन गरेको छ ।
काठमाडौं –२२ का वडाध्यक्ष चीनकाजी महर्जनले आइतबारदेखि सडकमा वडा कार्यालय सञ्चालन थालेका हुन् । महानगरपालिकाले फुटपाथ विस्तार गर्न अग्रसर भएपछि विरोध थालेका वडा अध्यक्षले काम नरोकिएपछि सडकमा कार्यालय ल्याएको बताएका छन् ।
स्थानीयले सडकलाई साँघुरो बनाएर फुटपाथ विस्तार गर्न नहुने भन्दै प्रदर्शन गर्दै आएका छन् । स्थानीयको प्रदर्शनमा समर्थन गर्दै आएका वडा अध्यक्षले विवाद साम्य नभएसम्म सडकमै वडा कार्यालय चलाउने बताएका छन् ।
Facebook Comments Box
Author Profile
Latest entries
- Main Newsकार्तिक २८, २०८१मन्त्रीलाई गुलाबको फुल
- Main Newsकार्तिक २८, २०८१शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र
- Main Newsकार्तिक २८, २०८१धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार
- Main Newsकार्तिक २७, २०८१जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा