Main News
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले […]
जनकपुरधाम । संयुक्त राष्ट्र संघमा मधेशीको मुद्दा उठान गरिएको छ । संयुक्त राष्ट्र संघले आयोजना गरेको अल्प संख्यकको मुद्दा विषयक १७ औं सत्रमा मधेशी समुदायको विषयलाई उठाइएको हो । मधेशी […]
अर्जुन साह व्यक्तिगत घटना दर्ता भनेको प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने […]
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतका प्राध्यापक तथा चिकित्सकहरुलाई शिक्षण सिकाई प्रशिक्षण दिएको छ । बिहीबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म चल्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद यादवले जानकारी […]
जनकपुरधामस्थित मधेश प्रदेश सरकारको कायममुकायम सचिवालय जनकपुर चुरोट कारखानाको बाहिरी पर्खाललाई मिथिला आर्टले सिंगारिदै छ । प्रदेश सरकारको आर्थिक लगानीमा मिथिला कलाकर्मीहरुले राम जानकी विवाह उत्सव तथा मिथिलाको लोक संस्कृति […]
जनकपुरधाम । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम […]
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा माओवादी जनयुद्धका प्रथम शहीद शम्भु यादवको २६ औं स्मृतिसभा मंगलबार सम्पन्न भएको छ । सबैला नगरपालिका –३ स्थित शहीद शम्भु आधारभूत विद्यालय परिसरमा शहीद शम्भु […]
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सरोज यादवले नगर प्रमुख (मेयर) कारी यादवलाई कमिशन असुल्ने कानुन बनाउन चुनौति दिएका छन् । नगरपालिकाले गत आइतबार सबैला बजारमा […]
जनकपुरधाम । मंसिर ९ गते सबैला नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कारी यादवलाई प्रश्न सोधेपछि न्यूजआजका सम्पादक सुरेश यादवउपर आक्रमण गर्ने कार्यकर्तालाई कारबाही गर्ने माओवादी नेता लिलामणि पोखरेलले […]
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयरलाई प्रश्न गर्ने न्यूजआजका सम्पादक सुरेश यादव उपर माओवादी कार्यकर्ताले आक्रमण गरेको छ । साढे दुई वर्षमा नगरपालिकाको कार्यसम्पादन क्रममा […]

