Main News
सबैला, धनुषा । सबैला नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सरोज कुमार यादव विद्यालयका लागि शिक्षक तथा वडा कार्यालयमा कर्मचारी माग्दै अनसन बसेका छन् । आठ कक्षासम्म सञ्चालन भइरहेको […]
आफू मन्त्री रहेको आफ्नो सरकारले आफ्नै पार्टी फुटाइदिनुको पीडा कस्तो हुन्छ, उपेन्द्र यादवलाई थाहा थियो । तर यतिन्जेलसम्म उनले त्यो पीडा कतै पोखेका थिएनन् । सइन्द्र राई काठमाडौं । प्रमुख […]
जनकपुरधाम । धनुषास्थित विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले नगर प्रमुख (मेयर) बेचन दास र उनका छोरा रामभजन दासलाई पक्राउ गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका […]
जनकपुरधाम । जनमत पार्टीका सांसद अब्दुल खानले मंगलबार प्रतिनिधिसभामा सोधे, ‘पैसा कहाँ छ सरकार ?’ जनतालाई सेवा दिन भनेर स्थापित सबै निकायले पैसाको अभाव देखाइरहेको उल्लेख गर्दै पूर्व मन्त्री खानले […]
सत्तारूढ कांग्रेस र एमालेले राष्ट्रिय सभाको अंकगणित सुनिश्चित नभएसम्म सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा नराख्ने भएका छन् । प्रतिनिधिसभामा सरकार दुईतिहाइ नजिक रहे पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको […]
जनकपुरधाम । सरकारले नेपालमा गैरसरकारी संघसंस्थाहरुमा भएको लगानी र प्रतिफल अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । एनजिओ तथा आइएनजिओहरु मार्फत सञ्चालित सबै परियोजनाहरुमा भएका लगानी, खर्च र […]
जनकपुरधाम । मधेश प्रदेशसभाको चौथो अधिवेशन अन्तर्गत १३ औं बैठक आज (आइतबार) दिउँसो एक बजे बस्दैछ । बैठकमा प्रदेश कृषि विकास विधेयक सम्बन्धी समितिको प्रतिवेदन उपर दफावार छलफल गरी पारितका […]
जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले शनिबार जनकपुरका २० वटा निजी अस्पताल अनुगमन गरेका छन् । मापदण्ड विपरित सञ्चालनमा रहेका अस्पतालहरु बिरामीलाई ठग्ने र स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा लापरबाही […]
जनकपुरधाम । वैधानिक स्वास्थ्य संस्थालाई व्यवस्थित गर्दै अवैधानिक अस्पतालहरु बन्द गराउने जिम्मेवारी प्रदेश स्वास्थ्य मन्त्रीको हो । तर, मन्त्रीले यसका लागि चासो नदेखाएपछि मुख्यमन्त्रीले अग्रसरता लिएका छन् । पूर्व स्वास्थ्य […]
सर्लाही । हरिपुर्वा नगरपालिकामा जाडो सकेपछि विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । हरिपुर्वा ७ का वडा अध्यक्ष उमेश यादवले बिहीबार विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट […]

