प्रदेश सरकारले नियुक्त गरेको प्रमुखलाई अवरोध (भिडियो)
जनकपुरधाम । संघीय सरकारले काज सरुवा फिर्ता लिएको एक महिनापछि प्रदेश सरकारले श्रवण मिश्रलाई सम्बन्धित निकायमा हाजिर भई जान पत्र थमाएको छ । लगत्तै नयाँ प्रमुखलाई नियुक्त गरी पठाएपनि पूर्व कर्मचारी मिश्रले धाँधलीमा उत्रेको देखिन्छ । आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला परिसरमा देखिएको दृश्य
Facebook Comments Box