न्यूज आज

कानुनलाई झुक्याएर ‘बढुवा’, पावरले रोक्न खोज्दै ‘सरुवा’

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख पद कब्जागरी बसेका श्रवण कुमार मिश्रले कानुनलाई झुक्याएर आफ्नो बढुवा गराएको तथ्य बाहिर आएको छ । संघीय सरकार अन्तरगतका कर्मचारी रहेका मिश्रको दरबन्दी […]

पूर्वमन्त्रीलाई ९ महिना कैद ६९ लाख जरिवाना

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ । न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलाशले […]

सञ्चालन भयो जानकी आँखा अस्पताल

जनकपुरधाम । अस्पताल सञ्चालक समितिका पदाधिकारी र कर्मचारीबीचको विवादले ठप्प हुन पुगेको जानकी आँखा अस्पताल आज (आइतबार) देखि पुनः सञ्चालनमा आएको छ । सञ्चालक समितिले कोषाध्यक्ष धिरेन्द्र मोहन झालाई ‘ओभरटेक’ […]

मुख्यमन्त्री कार्यालयले किन लुकाउँदैछ चिट्ठी ?

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुख पदमा रहेर काम गर्ने आफ्नै कर्मचारीलाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २० गते काज सरुवा फिर्ताको पत्र पठायो । कोशी […]

‘रेल आउला व्यापार बढ्ला भनेको त उल्टै भयो’

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले जनकपुरधाम–जयनगर रेल सञ्चालन भएपछि यो सहरको व्यापार धारासायी भएको बताएका छन् । शनिबार संघको ५७ औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै […]

‘जनस्वास्थ्य प्रयोगशाला’ कि ‘कर्मचारी सरुवा प्रयोगशाला ?’

जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला ‘कर्मचारी सरुवा प्रयोगशाला’ को रुपमा परिचित हुँदैछ । यस प्रयोगशालाका प्रमुख श्रवण कुमार मिश्रदेखि मातहतका कर्मचारीहरु राम विनय साह र […]

समाज जोगाउन ध्यान–योगको छैन विकल्पः मन्त्री जयसवाल

जनकपुरधाम । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सामाजिक एकता कायम गर्न र समुदायमा भावनात्मक विकासका लागि ध्यान र योगको विकल्प नरहेको बताएका छन् । […]

आँखा अस्पतालमा अध्यक्ष भर्सेज कोषाध्यक्ष

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित जानकी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष नरेश प्रसाद सिंह र कोषाध्यक्ष धिरेन्द्र मोहन झाले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो दावी पेश गरेका […]

आमाको मृत्यु, बुवा थुनामा, ६ वर्षीय बालकलाई विजोग

जनकपुरधाम । जनकपुरधाम –४, मुरली चोकस्थित डेफोडिल्स स्कुलमा छुट्टीको घण्टी बजेपछि ६ वर्षीय जयांशु निकै खुशी भयो । आमाको मायाबाट टाढिएर त्यसै पनि स्कुल जान साना नानी–बाबुका लागि यातना नै […]

इन्जिन परिक्षण गर्न पोखरा जान लागेको जहाज दुर्घटना, १८ को मृत्यु

काठमाडौं । बुधबार बिहान ११:११ बजे काठमाडौं विमान स्थलमा सौर्य एयरलायन्सको विमान दुर्घटना भयो । उक्त दुर्घटनामा सवार क्याप्टेन बाहेक सबै (१८) जनाको मृत्यु भएको छ । यो जहाजको इन्जिनको […]