न्यूज आज
बुधबार बिहान ११:११ बजे काठमाडौं विमानस्थलबाट पोखराको लागि उडेको सौर्य एयरको विमान दुर्घटना भएको भिडियो भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस https://www.facebook.com/share/r/ZssRdFv7JTf1PXNG/?mibextid=0VwfS7
काठमाडौं । सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटनामा १९ जना सवार रहेकोमा क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उद्धार गरी उपचारको लागि केएमसी अस्पतालमा लगिएको छ ।
काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको जहाजमा १९ जना सवार थिए । ती मध्ये क्याप्टेन समेत केही यात्रुलाई उद्धार गरी अस्पताल लगिएको छ । घटनास्थलबाट दुई जनाको शव फेला […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको डोमेस्टिक (आन्तरिक) तर्फ बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरको विमान पोखराको लागि उडेको थियो । विमान आकाशमा उडे लगत्तै तल खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् […]
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमान स्थलबाट उड्न लागेको विमान स्थलबाट उड्न लागेको जहाजमा आगो लागेको छ । सौर्य एयरको जहाजमा आगो लागेको हो । यो डोमेस्टिक विमानस्थलको घटना हो । […]
जनकपुरधाम । पदाधिकारी र कर्मचारी विवादको कारण करिब एक हप्तादेखि तनावग्रस्त रहेको जानकी आँखा अस्पतालको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिइएको छ । स्थानीय समस्या स्थानीय स्तरबाटै समाधान […]
जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले आफुलाई तलब खुवाउने सरकारलाई नटेरेको आरोप लागेको छ । संघीय सरकारका कर्मचारी रहेका पण्डितलाई गत (२०८०) फागुन २८ गते स्वास्थ्य तथा […]
जनकपुरधाम । न्यूज आजका सम्पादक सुरेश कुमार यादवलाई जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले धम्की दिएका छन् । समाचारको विषयलाई लिएर सोमबार राति १०:१४ बजेको समयमा ९८५४०२११३३ नम्बरले फोन […]
काठमाडौं । काठमाडौंको न्युरोड लगायत स्थानमा फुटपाथ विस्तार गर्ने योजनामा उत्पन्न विवाद टुंगिएको छ । महानगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत बीच सोमबार भएको छलफलले विवाद […]
जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको जनकपुरधामस्थित प्रादेशिक अस्पताका निर्देशक डा. रामनरेश पण्डित सरकारी जागिरमा बसेर निजी अस्पताल चलाउने सेटिङमा लागेका छन् । डा. पण्डित संघीय सरकारको मातहतका कर्मचारी […]

