Main News
जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौपटक विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार डेढ वर्षको अवधिमा पाँचौपटक विश्वासको मत लिन लागेका हुन्। […]
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ । ५४३ सदस्यीय […]
जनकपुरधाम । जनकपुरधामस्थित कभर्डहल परिसरमा आयोजित जिल्ला फुटबल लिग प्रतियोगितामा सीतापुरको वनदेवी युवा क्लवलाई जनकपुर स्पोर्ट्स क्लवले ४–२ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा चौथो मिनेट खेलिरहँदा […]
जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री महेन्द्र यादवले ठाकुरप्रसाद ढुङ्गानाको पथमा हिँडे गणतन्त्रलाई बजबुत बनाउन सहयोग पुग्ने बताएका छन् । शहीद ठाकुरप्रसाद ढुङ्गानाको ६१ औं पूण्य तिथिको अवसरमा […]
जनकपुरधाम । एउटै कार्यकालमा तेस्रो पटक गठबन्धन फेरबदलको सामना गर्नुपरेका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार अपरान्ह ३ बजे प्रदेशसभामा विश्वासको मत लिन तयार भएका छन् । प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक […]
जनकपुरधाम । जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुले राजीनामा गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा […]
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्य पदमा निर्वाचित भएका छन् । बराणसी क्षेत्रबाट उनी लगातार तेस्रो पटक निर्वाचित भएका हुन् । प्रधानमन्त्री मोदीले कांग्रेसका प्रदेश अध्यक्ष अजय रायलाई […]
काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने […]
जनकपुरधाम । जसपा नेपालका प्रदेशसभा प्रमुख सचेतक राम अशिष यादवले संसद प्रभावकारी नहुँदा प्रदेशसभाले अपेक्षित उपलब्धी प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले […]
जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर जिल्ला प्रशासन कार्यालयमा अनुहार हेरेरै मधेशी समुदायसँग फरक व्यवहार भइरहेको आरोप लगाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै एमाले सांसद ठाकुरले […]

