Main News
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनमत पार्टीका सांसद सतिश कुमार सिंहको दाबी पेस भएको छ । नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, नागरिक […]
जनकपुरधाम । बाल अधिकार र गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा नेपालमै परिचित गैरसरकारी संस्था हो आसमान नेपाल । २०५६ सालमा स्थापना भएको आसमान नेपालले तराई मधेशमात्रै नभएर केही […]
जनकपुरधाम । बिहीबार धनुषास्थित जिल्ला प्रहरी कार्यालयमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ । कार्यालयको गेट अगाडी भइरहेको विरोध प्रदर्शनको तस्बिर खिचेपछि पत्रकार हदिश खुद्दारलाई प्रहरीले धरपकड गरेको […]
जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबि पेश गर्ने तयारी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत […]
जनकपुरधाम । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय […]
जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा काम गर्ने डाक्टरहरु बिरामीलाई निजी अस्पतालमा पठाएर कमिशन खाने दलालीमा लागेका छन् । जनताले तिर्ने कर संकलन गरेर सरकारले सञ्चालन गरिरहेको प्रादेशिक अस्पताललाई त्यहाँ कार्यरत […]
जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेको […]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बुधबार मधेस प्रदेश सभामा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको हो । यससँगै […]
जनकपुरधाम । बिरामी परेको भन्दै आज लिने भनेको विश्वासको मत मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते लिने प्रस्ताव संशोधन गरेपछि अन्यौलमा परेको प्रदेशसभा बैठक पुनः केही बेरमा सुरु हुँदैछ । […]
जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख रामचन्द्र मण्डडले १० मिनेटको लागि बैठक स्थगित गरेको हो । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव र मन्त्रीहरु अनुपस्थित भएपछि उनले […]

