Main News

जसपाको महाधिवेशन सुरु, तस्बिरहरु

जनकपुरधाम । जनकपुरधाममा जनता समाजवादी पार्टी(जसपा) नेपालको महाधिवेशन सुरु भएको छ । तिरहुतिया गाछीमा अधिवेशन सुरु भएको हो । महाधिवेशनमा जसपा नेपालका नेता कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको छ । तस्बिरहरु- […]

जसपा नेपालको महाधिवेशन तयारी (तस्बिरहरु)

जनकपुरधाम । आज (सोमबार) देखि सुरु हुन गइरहेको जसपा नेपालको तीन दिवसीय महाधिवेशनको उद्घाटन सत्रको तयारी धुमधामसाथ भइरहेको छ । हेर्नुहोस् तस्बिरहरुः

गृहमन्त्रीको मुद्दामा सिआइबीको प्रतिवेदन झिकाउन आदेश

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्री लामिछाने विरुद्ध कुनैपनि […]

ढल्केवर–इनरुवा प्रसारण लाइन निर्माण कार्य सम्पन्न

जनकपुरधाम । धनुषाको ढल्केवरदेखि सुनसरीको इनरुवासम्म ४०० केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढिकरण बनाउन र नेपाल–भारतबीच विद्युत विस्तारका लागि निर्माणाधिन हेटौंडा–ढल्केवर–इनरुवा ४०० […]

राप्रपाले साथ दिए सरकार नभए मध्यावधि निर्वाचन

जनकपुरधाम । यतिबेला संघसहित सात मध्येका छ प्रदेशमा सत्ता गठबन्धनको सरकार छ । गण्डकी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारको नेतृत्व सम्हालिरहेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय […]

जसपाको विवाद किन पूर्ण इजलासमा पुग्यो ?

उपेन्द्र यादव नेतृत्वको तत्कालीन सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि बनेको जनता समाजवादी पार्टी अहिले सरकारमा छ भने उपेन्द्र यादव पक्ष सरकारबाहिर छ । आफ्नो दललाई गैरकानुनी रूपमा फुटाइदिएको […]

जसपा नेपालको मुद्दा पुर्ण इजलासमा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटाएर जसपा बनाइएको विरोधमा संस्थापन पक्षले दिएको मुद्दा सर्वोच्च अदालतले पुर्ण इजलासमा पठाइएको छ । लामो समयसम्म हेर्दाहेर्दैमा थन्क्याइएर राखिएको उक्त मुद्दा आइतबार […]

मधेशमा जम्बो मन्त्रिपरिषदः मन्त्री संख्या पुग्यो १६

जनकपुरधाम । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार सम्हालेको दुई दिनपछि आइतबार थप दुई जनालाई मन्त्री बनाइएको छ । सिरहा ४(१) बाट […]

मुख्यमन्त्रीलाई सुध्रिन होस्टलमा राखिएको होः अन्सारी

जनकपुरधाम । प्रदेशसभा सदस्य एवम् पुर्व राज्यमन्त्री रहवर अन्सारीले जनमत नेतृत्वको सरकारलाई विगतको सरकारले गरेको कमजोरी नदोहोरिनेगरी सञ्चालन गर्न सुझाएका छन् । ‘अहिलेको सरकारले मधेशमा बुलेट ट्रेन चलाउन जरुरी छैन’ […]

महासेठ भए कार्यवाहक प्रधानमन्त्री

जनकपुरधाम । एमाले उपमहासचिव एवं नेपाल सरकारका उपप्रधानमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका महासेठले पहिलो पटक कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । […]