Main News

प्रदेश सरकारले नियुक्त गरेको प्रमुखलाई अवरोध (भिडियो)

जनकपुरधाम । संघीय सरकारले काज सरुवा फिर्ता लिएको एक महिनापछि प्रदेश सरकारले श्रवण मिश्रलाई सम्बन्धित निकायमा हाजिर भई जान पत्र थमाएको छ । लगत्तै नयाँ प्रमुखलाई नियुक्त गरी पठाएपनि पूर्व […]

जनस्वास्थ्य प्रयोगशालाः धाँधलीमा उत्रिए कर्मचारी, बंगलादेश जस्तो युवा आक्रोश ल्याउने कर्मचारीको तयारी

जनकपुरधाम । प्रदेश सरकारले संघबाट खटाइएको निकायमा हाजिर भई जान निर्देशन गरिसकेका कर्मचारी श्रवण मिश्रले जनकपुरमा युवा विद्रोहको तयारी गरेका छन् । आफुलाई यहाँबाट हटाउन पाइँदैन भन्दै जनस्वास्थ्य प्रयोगशालाका पूर्व […]

प्रतिजिल्ला अढाई मन्त्री, आउला त विकासको लहर ?

‘एउटा जिल्लामा सरदर अढाई जना हुनेगरी यस प्रदेशका सबै जिल्लामा २० मन्त्री पुगेछन् । सरकारको यो राम्रो कामले सामाजिक सञ्जालमा ख्याती पाइरहेको छ । ढिलै भएपनि अब मधेशमा विकासको लहर […]

वित्तीय शोषणविरुद्ध संघर्ष जारी राख्ने निर्णय

जनकपुरधाम । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलनले सम्पूर्ण वित्तीय शोषण तथा उत्पीडनका सिकार भएका पीडितहरुको अधिकार र न्यायका लागि संघर्ष निरन्तर जारी राख्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न एकता […]

जनस्वास्थ्य प्रयोगशाला प्रमुख भए मृत्यूञ्जय, मिश्रलाई हटाइयो

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको पदबाट श्रवण मिश्रलाई हटाएर कुमार मृत्यूञ्जय प्रसादलाई नियुक्त गरिएको छ । मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार मृत्यूञ्जयलाई प्रयोगशाला प्रमुख पदमा नियुक्त […]

जनस्वास्थ्य प्रयोगशाला प्रमुख मिश्रले भने, ‘दुई हप्ताभित्र रमाना लिन्छु’

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण मिश्रले अबको दुई हप्ताभित्र मधेश प्रदेशबाट रमाना लिएर तोकिएको निकायमा हाजिर भई काम गर्ने बताएका छन् । न्यूज आजसँग संक्षिप्त कुराकानी गर्दै […]

प्रतिपक्षको खाली कुर्सीअगाडी प्रतिवेदन पारित, प्रतिपक्षी सांसद भन्छन्, ‘सभामुखले बहुमतको दम्भ देखाउनुभयो’

जनकपुरधाम । प्रदेश सरकारको रकमान्तर मुद्दा सम्बन्धी उच्चस्तरीय संसदीय छानबीन समितिको प्रतिवेदन उपर बुधबार प्रदेशसभामा लामै बहस चल्यो । संसदले छलफल भनेपनि प्रतिवेदनको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको थियो […]

रकमान्तर मुद्दामा आरोप लागेपछि मन्त्री यादव (भिडियो अन्तरवार्ता)

‘आजुक बात’ पूर्व उद्योग एवम् पर्यटन मन्त्री सुनिता यादव आ न्यूज आजके सम्पादक सुरेश यादवबीच बातचित

मुख्यमन्त्री कार्यालयले भन्छ, ‘२४ घण्टाभित्र गइहाल’, कर्मचारी भन्छन्, ‘अहिले बस्छु’

जनकपुरधाम । बारम्बार काज फिर्ता भएर पनि मधेश प्रदेश छोड्न नचाहेका प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख श्रवण मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४ घण्टाभित्र रमाना हुन ताकेदा गरेको छ । मुख्यमन्त्री […]

‘भ्रष्टाचार र अपारदर्शिता कांग्रेसले स्वीकार्दैन’

काठमाडौं । सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने कामको कार्यशैलीको बारेमा नेपाली कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका’ ल्याउँदैछ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार सुरु भएको केन्द्रीय समिति […]