Main News

आक्रमण गर्न आएको बाघलाई भैंसीले मार्यो

६ भदौ । बाघले मान्छे मार्यो, पशु मार्यो भन्ने समाचार आइरहन्छ । तर, आज नौलो घटनाको समाचार आयो । घटना भैंसीले बाघलाई मारेको हो ।गोठमा बाँधिरहेको भैंसीले बाघलाई मारेको छ […]

धनुषामा आएर गृहमन्त्री लेखकले भने, ‘प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढिसक्यो’

६ भदौ । गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् । बिहीबार बिहान जनकपुरधाम आइपुगेका मन्त्री लेखकले मधेशबाटै जोडतोडका साथ आवाज उठेको प्रदेश प्रहरी सम्बन्धी […]

आमरण अनसनमा चार वडा अध्यक्ष

५ भदौ । हुलाकी राजमार्ग अन्तरगत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै गत मंगलबारदेखि जनकपुरमा मुख्यमन्त्री कार्यालय अगाडी सामुहिक आमरण अनसन सुरु भएको छ । सिरहा […]

मैथिली भवनमा मिथिला आर्ट

जनकपुरधामस्थित निर्माणाधिन मैथिली भवनमा मिथिला आर्ट कोर्दै स्थानीय चित्रकार महिला ।

हुलाकी राजमार्गमा कमला पुल माग्दै आमरण अनसनः आज दोस्रो दिन

५ भदौ । पूर्व–पश्चिम आवतजावतका लागि जसोतसो सडक तयार भएपनि हुलाकी राजमार्गमा पर्ने कमला पुल सुचारु नहुँदा जनताले भोग्नुपर्ने सास्तीको बयान सम्भव छैन । सोही पुल सुचारुका लागि आवश्यक मर्मत […]

मधेशबाट खेल्न तयार विदेशी खेलाडी

४ भदौ । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले विदेशी खेलाडीसहितको टिम तयार गरेको छ । लिगमा छ टिमले भाग लिने भएको छ । ती मध्ये मधेश […]

हुलाकीमा कमला पुलका लागि आमरण अनसन

जनकपुरधाम । बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण योजनाको अधिकांस कार्य सम्पन्न भएपनि कमलामा बनेको पुल सुचारु हुन सकेको छैन् । निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो […]

अदालतलाई गुमराहमा राखेर प्रयोगशाला कब्जा

४ भदौ । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्रले अदालतलाई गुमराहमा राखेर कार्यालय कब्जा गर्ने दाउमा लागेका छन् । संघीय सरकार मातहतका कर्मचारी रहेका मिश्रले प्रयोगशालामाथि […]

परराष्ट्रमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

३ भदौ । परराष्ट्रमन्त्री आरजु देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेकी मन्त्री देउवाले प्रधानमन्त्री केपी ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिइन् । […]

मुख्यमन्त्रीले भने, ‘किसानले ल्याउने मल रोक्ने बोर्डरमा प्रहरीले तस्करलाई केही गर्दैन’

२ भदौ । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बोर्डर क्षेत्रमा तस्कर आतंक रहेको बताएका छन् । आइतबार जनकपुरधामस्थित होटल सीताशरणमा आयोजित नेपाल भारत सम्बन्धमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन […]