Main News
जनकपुरधामस्थित मधेश प्रदेश सरकारको सचिवालय (जचुकालि) कम्पाउण्डबाट सडकमा फालिएको फोहोर संकलन गर्दै महिला । तस्बिर: रोशनी यादव/न्यूजआज
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन महिना अघि प्रादेशिक अस्पतालको डाइरेक्टर पदबाट हटाइएका डाक्टर रामनरेश पण्डितलाई रेक्टर पदमा नियुक्त गर्न कानुनको दुरुपयोग गरेको बुझिएको छ । प्रतिष्ठानले नन्एकेडेमिक चिकित्सक […]
जनकपुरधाम । दशैंको अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष कम्तीमा तीन करोड रुपैयाँ बराबरको खरिद बिक्री भएको अनुमान गरिएको छ । दैनिक उपभोग्य वस्तु बिक्री वितरण […]
पश्चिम नेपालको थारु बस्तीमा यतिबेला सखिया नाचको रौनक छ । यो नाच विशेष गरी दसैँ–तिहारमा नाचिन्छ । कैलालीको कैलारी गाउँपालिका–६ बेनौली गाउँमा असोज १७ गतेदेखि नै सखिया नाचको तयारी थालियो […]
जनकपुरधाम । बजेट अनुशासनहिन र कानुन विपरित खर्च गर्ने प्रवृतिको उपज हो बेरुजु । जनताको सबैभन्दा नजिकको सरकार भनिएका स्थानीय तहहरुले बजेट अनुशासनको पालना नगर्दा आर्थिक अनियमितता मात्रै बढेको छैन […]
जनकपुरधाम । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् […]
जनकपुरधाम । ‘पालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोष लगायतको वित्तिय विवरण कानुन बमोजिम दुरुस्त राखेको छैन । यी बाहेक ऐन नियमको पालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पत्तिको संरक्षण, स्रोतसाधनको […]
सबैला नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीचको विवाद अदालतसम्म पुगेको छ । आखिर यो विवाद किन आयो ? अदालत पुगेकी उपप्रमुख रहिमा खातुनसँग न्यूजआजले गरेको संक्षिप्त कुराकानीः सबैला नगरपालिका जहिले पनि […]
जनकपुरधाम । धनुषास्थित सबैला नगरपालिकामा जनप्रतिनिधिहरुको स्वार्थ पुरा नहुँदा एउटै राजनीतिक दलका भएपनि नगर प्रमुख र उपप्रमुखबीच विवाद चुलिएको छ । नगर प्रमुख कारीराम यादव र उपप्रमुख रहिमा खातुनबीचको विवाद […]
जनकपुरधाम । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक […]

