Main News

घटस्थापनासँगै आजबाट दशैं सुरु

जनकपुरधाम । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ […]

मुख्यमन्त्री सिंहलाई एचए संघको तीन सुझाव

जनकपुरधाम । हेल्थ असिस्टेन्ट (एचए) संघको मधेश प्रदेश कार्यसमितिले मुख्यमन्त्री सतिश कुमार सिंहलाई तीन बुँदे सुझाव दिएको छ । स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको […]

निःशुल्क शिक्षा दिने मेरो देश !

‘१. प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व र तत् सम्बन्धी आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ । २. प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको […]

‘श्री ५ लाई हटाउने माओवादी श्री ३ बनेको हो ?’

सबैला (धनुषा) । तीन महिनापछि बसेको सबैला नगरपालिकाको नगरसभा तीन घण्टामै बिथोलिएको छ । नगर प्रमुख कारीराम यादवले कानुन विपरित नगरसभा गर्न खोजेपछि आफुले बहिष्कार गरेको र वडा अध्यक्षहरुले बिथोलेको […]

बुधबारदेखि फेरि पानी पर्ने

सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद […]

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ ।  प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो । […]

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

जनकपुरधाम । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी […]

मधेश प्रदेशमा पनि बाढीको कहर, उद्धार तथा राहत कार्यमा जुट्न मुख्यमन्त्री सिँहको आग्रह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बर्खाका कारण प्रदेशका कोसीलगायतका विभिन्न नदीहरूमा जलस्तर बढेका र गाउँबस्ती तथा खेतबारीमा नदीका भङ्गालो पसेका विपद्सँग सामना गर्न प्रदेश सरकार सचेत रहेको बताएका […]

झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो

धादिङ । पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनका १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव […]

बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

जनकपुरधाम । पछिल्लो  तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।  गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको […]