Main News I

रजिष्ट्रार नियुक्तिमा अस्पताल अध्यक्षको ‘पावर प्रभाव’

जनकपुरधाम । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रजिष्ट्रार नियुक्तिको प्रक्रियामा पावरको दुरुपयोग भएको आरोप लागेको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. विजयराज न्यौपानेले पदपुर्ती समितिलाई प्रभावमा पारी […]

मायामा गाँसिएको सम्बन्ध, उजाडियो हैसियतले !

यमुना अर्याल (काफ्ले) हालै कुनै सरकारी निकायमा बढुवा हुनुभएकी भाउजूलाई सामाजिक सञ्जालबाटै बधाई दिएँ। दाजुलाई फोन गरेरै बधाई दिएँ।   दाजुको त्याग र समर्थनले आज भाउजूले यो सफलता प्राप्त गर्नु […]

कार्यकर्ताको बलिदानी दिवस, सरकारको रजाइँ

जनकपुरधाम । आज माघ ५ । मधेशमा बलिदानी दिवस । संघीयताको मुद्दा लिएर सुरु भएको आन्दोलनमा आजकै दिन लहानमा रमेश महतोले सहादत दिएका थिए । उक्त घटनालाई स्मरण गर्दै संघीयता […]

२००९ सालदेखि काठमाडौंमा जमेका डाक्टर गौरीशंकर लाल दास

तपाईं काठमाडौंको चाबहिल, मित्रपार्क पुग्नुभएको छ भने अम्बे अपार्टमेन्टको अग्लो भवन देख्नुभएकै होला। त्यही भवनको गेटसँगै देब्रेतर्फ भर्खरै चिटिक्क परेको एउटा सानो बगैंचा बनाइएको छ। बगैंचाको एक भित्तामा सोफामा बसेका एक हँसिला मानिसको फोटो र केही शब्द कुँदिएका छन्। […]

धनुषामा एकै दिन दुई दुर्घटना, दुईको मृत्यु

जनकपुरधाम । जनकपुरसहित धनुषाको दुई स्थानमा शुक्रबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।बिहान ७:१५ बजेको समयमा जनकपुर–ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा कारले ठक्कर दिएपछि मोटरसाइकलमा […]

कारबाही गर्ने सचिवको सरुवा लगत्तै डा. पण्डितलाई मुख्यमन्त्रीको पुरस्कार, रेक्टर बनाउन एक करोडको प्रलोभन

जनकपुरधाम । नवगठित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशको जनस्वास्थ्य क्षेत्रको सुधारमा सिन्को भाँच्न नपाउँदै आर्थिक चलखेलको अखाडा कायम हुँदैछ । प्रतिष्ठानले मातहतको जनकपुर अस्पतालमा कर्मचारी तथा चिकित्सक नियुक्ति प्रक्रियाबाट काम […]

मुख्यमन्त्री – स्वास्थ्य मन्त्रालयबीच टकराव, मुख्यमन्त्रीको पुतला दहन

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुख नियुक्ति सवालमा मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच टकराव उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने […]

‘बाबाजीके बेल हाते–हाते गेल’

जनकपुरधाम । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले जनकपुरधामका अतिक्रमित सरकारी जग्गा फिर्ता तथा अन्य जग्गाको संरक्षणको मुद्दा उठाए । उनले काम गर्नकै लागि उक्त मुद्दा उठाएका थिए कि स्टन्ट […]

मधेशमा नयाँ सचिवको आगमनः अघिल्लो सचिवले सिफारिस गरेको डाक्टर पण्डितलाई होला त कारबाही ?

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सक तथा कर्मचारी नियुक्ति प्रक्रियामा भ्रष्टाचार गरको भन्दै प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले अस्पतालका तत्कालिन निर्देशक डा. रामनरेश […]

पूर्व गृहमन्त्री लामिछाने फेरि थुनामा

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई फेरि हिरासतमा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान […]