Main News I
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट ९ जना कैदी फरार भएका छन् । सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन काटेर ९ जना कैदी भागेको […]
जनकपुरधाम । प्रशासनिक कमजोरीले थिलथिलिएको जनकपुरधामस्थित प्रादेशिक अस्पतालले शुक्रबार साँझ नयाँ डाइरेक्टर पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक अस्पतालमै कार्यरत रहेका बालरोग विशेषज्ञ डा. जामुन सिंहलाई नयाँ निर्देशकको […]
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका –९ स्थित बौधीमाई मन्दिर ट्रष्टको अध्यक्ष पदमा स्थानीय सुरेश शर्मा (ठाकुर) निर्वाचित भएका छन् । ट्रष्टको प्रथम सधारणसभाबाट शर्मालाई अध्यक्ष पदमा सर्वसहमतिले निर्वाचित गरिएको हो । […]
जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मिन विश्वकर्माले उपभोक्ता शिक्षा तथा उत्पादक एवम् उद्योगीको साथमा पार्टीलाई उभ्याउनुपर्ने बताएका छन् । उपभोक्तावादी संस्कृतिलाई सुधार गर्दै […]
जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएर शनिबार मध्यराति करिब १२ बजेदेखि सुरु भएको मतपत्र मिलाउने कार्य बिहान करिब पौने सात बजे सम्पन्न भएको छ । शनिबार साँझ करिब ९ […]
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि भोली (शनिबार) हुन लागेको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुले मतदाता आकर्षित गर्न अन्तिम प्रयासमा लागेका छन् । संघको अध्यक्ष पदका लागि तीन […]
जनकपुरधाम । प्रादेशिक अस्पताल र स्वास्थ्य निर्देशनालयले विज्ञापन भर्न लगाएर परीक्षा नलिएको भन्दै दृष्टि विशेषज्ञहरुले मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । प्रादेशिक तथा जेनरल अस्पतालहरुमा दृष्टि विशेषज्ञको दरबन्दी कायम […]
जनकपुरधाम । मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने […]

