मधेश प्रदेश

सरकारको प्राथमिकतामा छैन ‘सुशासन आयोग’

जनकपुरधाम । प्रदेशमा सुशासन कायम गर्न तीन वर्ष अघि गठन भएको जनलोकपाल आयोग मधेश सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारले वितरण गर्ने बजेटको उपयोगिता र प्रशासनिक कार्यमा जनताको पहुँचमा […]

कानुनलाई झुक्याएर ‘बढुवा’, पावरले रोक्न खोज्दै ‘सरुवा’

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख पद कब्जागरी बसेका श्रवण कुमार मिश्रले कानुनलाई झुक्याएर आफ्नो बढुवा गराएको तथ्य बाहिर आएको छ । संघीय सरकार अन्तरगतका कर्मचारी रहेका मिश्रको दरबन्दी […]

मुख्यमन्त्री कार्यालयले किन लुकाउँदैछ चिट्ठी ?

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुख पदमा रहेर काम गर्ने आफ्नै कर्मचारीलाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २० गते काज सरुवा फिर्ताको पत्र पठायो । कोशी […]

‘रेल आउला व्यापार बढ्ला भनेको त उल्टै भयो’

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले जनकपुरधाम–जयनगर रेल सञ्चालन भएपछि यो सहरको व्यापार धारासायी भएको बताएका छन् । शनिबार संघको ५७ औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै […]

‘जनस्वास्थ्य प्रयोगशाला’ कि ‘कर्मचारी सरुवा प्रयोगशाला ?’

जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला ‘कर्मचारी सरुवा प्रयोगशाला’ को रुपमा परिचित हुँदैछ । यस प्रयोगशालाका प्रमुख श्रवण कुमार मिश्रदेखि मातहतका कर्मचारीहरु राम विनय साह र […]

समाज जोगाउन ध्यान–योगको छैन विकल्पः मन्त्री जयसवाल

जनकपुरधाम । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सामाजिक एकता कायम गर्न र समुदायमा भावनात्मक विकासका लागि ध्यान र योगको विकल्प नरहेको बताएका छन् । […]

फर्जी पत्र देखाउने पण्डित केन्द्रमा तानिए

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले फर्जी पत्र देखाएको भन्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र हाजिर हुन ठाडो आदेश गरेको छ । नियम, प्रक्रिया बिनै […]

जानकी आँखा अस्पताल ४३ वर्षदेखि दर्ताबिनै सञ्चालन

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीको अधिनमा रहेको जनकपुरधामस्थित जानकी आँखा अस्पताल दर्ता बिनै ४३ वर्षदेखि सञ्चालन भइरहेको छ । कुनै अस्पतालको सञ्चालक व्यक्ति वा संस्था हुनसक्छ । अस्पताल चलाउन चाहेमा […]

‘न पार्टीमा सिस्टम आयो, न सिस्टममा पार्टी’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बनेको पनि तीन वर्ष पुगिसक्यो । आजसम्म यो पार्टी प्रणालीमा चल्न सकेको छैन । पार्टीका […]

दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

मिर्चैया (सिरहा)– दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता […]