समाचार

पेट्रोलको मूल्य एक, डिजेको दुई रुपैयाँ घट्यो

जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले […]

बाँदरले रोक्यो, नमान्दा दुवै खुट्टा उड्यो

जनकपुरधाम । ‘हात–गोर रहतै तब न कमा क खयतै ! अर्थात् हातखुट्टा भए न केही आर्जन गरी गुजारा गर्न सक्थे’ बुधबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अर्थोपेडिक विभागमा उपचाररत श्रीराम दासको शय्यानजिकै […]

काठमाडौंमा छिमेकीसँगको झगडामा एकको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका –१७, पोडेटोलको २ नम्बर गल्लीमा बुधबार साँझ छिमेकीमा भएको झगडामा एक जनाको हत्या भएको छ । छिमेकी–छिमेकीबीचको झगडामा धारिलो हतियारको प्रयोग हुँदा स्थानीय ३३ वर्षीय अनित […]

जनकपुरबाट उड्न लागेको विमानमा समस्या

जनकपुरधाम । बुधबार जनकपुरधामबाट काठमाडौंका लागि उड्न तयार रहेको अवस्थामा यति एयरलायन्सको विमानमा समस्या देखिएपछि होल्ड गरिएको छ । दिउँसो २ बजे काठमाडौंका लागि उड्न भनेर यात्रुहरु जहाजमा बसिसकेका थिए […]

बढ्न सक्छ हैजाको प्रकोप

जनकपुरधाम । साउन ७ गते ललितपुरको गोदाबरीमा एक जना युवालाई हैजा संक्रमण भएको पुष्टी भएको थियो । लगत्तै उनको आसपासमा बसोबास गर्ने अन्य व्यक्तिहरुमा पनि हैजा लागेको देखियो । उनीहरुको […]

मुख्यमन्त्रीले खोज्दै, प्रयोगशाला प्रमुख भाग्दै

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण कुमार मिश्रलाई संघीय सरकारले पठाएको ठाउँका लागि विदाइ गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोलाएको छ । गत असार २० गते संघीय सरकारको स्वास्थ्य […]

कानुनलाई झुक्याएर ‘बढुवा’, पावरले रोक्न खोज्दै ‘सरुवा’

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख पद कब्जागरी बसेका श्रवण कुमार मिश्रले कानुनलाई झुक्याएर आफ्नो बढुवा गराएको तथ्य बाहिर आएको छ । संघीय सरकार अन्तरगतका कर्मचारी रहेका मिश्रको दरबन्दी […]

पूर्वमन्त्रीलाई ९ महिना कैद ६९ लाख जरिवाना

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ । न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलाशले […]

तत्काल सुल्झिने भयो आँखा अस्पतालको लफडा

जनकपुरधाम । पदाधिकारी र कर्मचारीबीचको तनावले चार दिनदेखि स्वास्थ्य सेवा अवरुद्ध रहेको जानकी आँखा अस्पतालको लफडा तत्कालका लागि सुल्झिनेगरी सहमति बनेको छ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

डा.पण्डितलाई निर्देशक पदबाट हटाइयो

जनकपुरधाम । डा. रामनरेश पण्डितलाई प्रादेशिक अस्पताल, जनकपुरको निर्देशक पदबाट हटाइएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पण्डितलाई जनकपुरबाट फिर्ता बोलाएर अन्यत्र हाजिर गराइदिएपछि उनी पदबाट मुक्त भएका […]