समाचार
जनकपुरधाम । बारम्बार काज फिर्ता भएर पनि मधेश प्रदेश छोड्न नचाहेका प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख श्रवण मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २४ घण्टाभित्र रमाना हुन ताकेदा गरेको छ । मुख्यमन्त्री […]
काठमाडौं । सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने कामको कार्यशैलीको बारेमा नेपाली कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका’ ल्याउँदैछ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार सुरु भएको केन्द्रीय समिति […]
जनकपुरधाम । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको […]
जनकपुरधाम । सन्दर्भ गत आइतबार दिउँसोको हो । जिल्ला प्रहरी प्रमुखले ‘तस्करी नियन्त्रणमा वाहवाही’ लुटिरहेको बेला जिल्लाका पूर्वी क्षेत्रमा दिउँसै प्रहरीकै सेटिङमा तस्करी भइरहेको बारम्बार सुनिन्थ्यो । प्रहरीको सेटिङमा कसरी […]
जनकपुरधाम । कुनै बेला ‘नमूना मावि’ को उपाधी प्राप्त गरेको जनकपुरको पुरानो स्कुल सरस्वति माविलाई पुनः उठाउन यस विद्यालयबाट अध्ययनगरी विभिन्न ओहोदामा पुगिसकेका व्यक्तित्वहरुले चिन्तन गरेका छन् । मंगलबार जनकपुरधामस्थित […]
जनकपुरधाम । मधेश प्रदेशसभाको सोमबार बसेको बैठकले रकमान्तर मुद्दामा मंगलबार (आज) बस्ने बैठकमा निरन्तर छलफल जारी रहने भनेको थियो । तर, आजको बैठकमा उक्त विषयले स्थान नै पाउन सकेन । […]
जनकपुरधाम । सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई निर्धारित समयभित्र कार्ड नविकरण गराउन वडा अध्यक्ष आफैले बस्तीमा माइकिङ गरिरहेका छन् । धनुषाको सबैला नगरपालिका –१ का वडा अध्यक्ष मिथिला साहले शनिबार […]
जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको उद्योग तथा व्यवसायमा देखिएको समस्याबारे सरोकारवालासँग विमर्श गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा प्रदेशका उद्योगीहरुसँग शुक्रबार मधेश भवनमा बसेर […]
जनकपुरधाम । अगामी भदौ २९ गते हुन लागेको जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संघका वर्तमान कोषाध्यक्ष परमेश्वर साह ‘आशा’ ले पुनः कोषाध्यक्ष पदकै लागि उम्मेदवारी घोषणा गरेका छन् । […]
जनकपुरधाम । मिथिला क्षेत्रका अत्यन्तै चर्चित एवम् लोकप्रिय वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको निधन भएको छ । बिहीबार बिहान सिरहाको पोखरभिन्डास्थित कामतको पुख्र्यौली घरमै निधन भएको बुझिएको छ । मिथिला […]

