न्यूज आज

पार्लरलाई ‘फेयर पेशा’ बनाउन ब्यूटिशियनलाई प्रशिक्षण

जनकपुरधाम । कोभिड –१९ ले गाँजेको अर्थतन्त्रले देशैभरको बजार आजसम्म थिलथिलो भइरहेको छ । तराई मधेशको बजार क्षेत्र यसबाट अछुतो रहने कुरै भएन । तर, यस्तो अवस्थामा पनि कुनै व्यवसाय […]

आन्दोलन चर्काउँदै वडा अध्यक्ष, नियन्त्रण गर्दै नगर प्रहरी

काठमाडौं । काठमाडौंको न्यूरोडमा वडा अध्यक्षको नेतृत्वमा आन्दोलित स्थानीयको भिडलाई नियन्त्रण गर्न महानगर प्रहरीले लाठीचार्ज गर्नु परेको छ । सडकमा फुटपाथ विस्तार गर्न अग्रसर महानगरको पक्षमा अदालतले आदेश गरिदिएपछि विपक्षमा […]

रास्वपाको उपसभामुख पनि गुम्ने खतरा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटामा उपसभामुख भएकी इन्दिरा रानामगरको पद जोखिममा परेको छ । अमेरिकी दुतावासलाई उपसभामुखको लेटरहेड दुरुपयोग गरी पत्र लेखेको भन्दै विवादमा परेकी उपसभामुख इन्दिराको […]

‘अरूभन्दा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आज भक्तपुरको ठिमीमा […]

मधेशमा थपिए पाँच मन्त्री – चार कांग्रेस, एक लोसपा

जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारमा पाँच जना मन्त्री थपिएका छन् । बिहीबार साँझ ८ बजे प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् । नवनियुक्त मन्त्रीहरुमा […]

सबैजना पहिलो पटक मन्त्री बन्दै

जनकपुरधाम । मधेश प्रदेश सरकारमा बिहीबार नेपाली कांग्रेसका चार जना मन्त्री सहभागी हुँदैछन् । उनीहरु सबै नयाँ अर्थात् पहिलो पटक मन्त्री बन्दैछन् । अर्थ मन्त्रालयको बागडोर सम्हाल्न लागेका सुनिल कुमार […]

मधेशमा अर्थसहित चार मन्त्रालय कांग्रेसलाई, आजै ५ बजे शपथ ग्रहण

जनकपुरधाम । जनमतका मुख्यमन्त्री सतिश सिंहले अन्ततः अर्थ मन्त्रालय दिन तयार भएपछि नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा ‘इन’ हुँदैछ । संघमा गठबन्धन फेरबदलसँगै धरापमा परेको मधेश सरकार जोगाउन जनमतले नेपाली […]

संघीय मन्त्री, कसको वरियता कहाँ ?

वरीयता सूची हेर्नोस्–१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना […]

सबैभन्दा बढी मन्त्री भएको प्रदेश ‘मधेश’, जिल्ला ‘पर्सा’

जनकपुरधाम । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारमा सबैभन्दा बढी मन्त्री हुने प्रदेशको रुपमा मधेश कायम भएको छ । त्यसमा पनि सबैभन्दा बढी मन्त्री भएको जिल्लाको […]

ओली सरकारमा को को भए मन्त्री

यस्तो छ ओली मन्त्रिपरिषद् प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रमेश लेखक – गृह […]