न्यूज आज

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान साढे ११ बजे राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण […]

महोत्तरीमा गोली हानेर डाँका आरोपी पक्राउ

महोत्तरी । महोत्तरीसमेत आसपासका जिल्लाहरुमा निरन्तर डाँका काण्ड गर्दै आएको आरोप लागेका एक जनालाई गोली हानेर प्रहरीले पक्राउ गरको छ । सर्लाहीको लालबन्दी नगरपालिका –२ बस्ने ४० वर्षीय विजेन्द्र पासवानलाई […]

कांग्रेसले टुंग्यायो १० मन्त्री

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारमा पार्टीको नेतृत्व गर्ने अन्तिम निर्णय भएको छ । योसँगै नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुको नाम टुंगो लागेको छ ।प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास […]

यी हुन् एमालेबाट मन्त्री हुनेहरु

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री हुनेहरुको नाम लगभग फाइनल भएको पार्टी स्रोतले जनाएको छ ।विष्णु पौडेल, अर्थ मन्त्रालयमानवीर राई, रक्षा मन्त्रालयदेवेन्द्र दाहाल, भौतिक पूर्वाधार मन्त्रालयविद्या भट्टराई, शिक्षा, […]

ओलीले आज शपथ लिँदै, प्रमुख मन्त्रालय पनि टुंगियो

जनकपुरधाम । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) बिहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको छ । प्रधानमन्त्री ओलीसँगै कांग्रेस र एमालेका मन्त्रीहरुले पनि शपथ […]

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।  राष्ट्रपति कार्यालयले […]

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

जनकपुरधाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ ।  पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए । […]

सिमलताल पहिरोः तीनवटै शवको पहिचान

भरतपुर । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको […]

मधेस प्रदेश : आर्थिक विधेयक सर्वसम्मतिले पारित

जनकपुर । मधेस प्रदेशसभाको शनिबारको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गरेको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।  मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करका […]

त्रिशुलीमा बेपत्ता दुई बससहित यात्रुको अवस्था अझै अज्ञात

जनकपुरधाम । चितवनको सिमलतालमा आएको पहिरोले बगाएका दुई बसको आजको खोजी कार्य स्थगित भएको छ । अब भोलि बिहान ८ बजेदेखि खोजि कार्य हुने प्रहरीले जनाएको छ ।  अहिलेसम्म खोजीका […]