न्यूज आज

टुंगियो न्युरोडको फुटफाथ विवाद

काठमाडौं । काठमाडौंको न्युरोड लगायत स्थानमा फुटपाथ विस्तार गर्ने योजनामा उत्पन्न विवाद टुंगिएको छ । महानगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत बीच सोमबार भएको छलफलले विवाद […]

अस्पतालकै निर्देशक सेटिङमा लागेपछि…

जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको जनकपुरधामस्थित प्रादेशिक अस्पताका निर्देशक डा. रामनरेश पण्डित सरकारी जागिरमा बसेर निजी अस्पताल चलाउने सेटिङमा लागेका छन् । डा. पण्डित संघीय सरकारको मातहतका कर्मचारी […]

उखु काट्ने हतियारले काटेर पूर्वमन्त्रीको हत्या

मलंगवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका –१, रत्नपुरमा आइतबार मध्यरातमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । रोप्नका लागि उखु काट्न प्रयोग गरिने धारिलो हतियारले टाउको, गर्दन र हातमा […]

सर्लाहीमा पूर्वमन्त्रीको हत्या

सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य एवम् पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या भएको छ । आइतबार राति पूर्व मन्त्री यादवलाई आफ्नै घरमा धारिलो हतियारले […]

सडकमै वडा कार्यालय

काठमाडौं । काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार विरुद्ध आन्दोलित वडा कार्यसमितिले सडकमै वडा कार्यालय सञ्चालन गरेको छ । काठमाडौं –२२ का वडाध्यक्ष चीनकाजी महर्जनले आइतबारदेखि सडकमा वडा कार्यालय सञ्चालन थालेका हुन् […]

मैथिली रङ्गमञ्च

नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, नाटकको लिखित परम्परामा पनि निकै अगाडि देखिन्छ ।  कवि शेखराचार्य ज्योतिरीश्वर ठाकुर (सन् […]

जानकी आँखा अस्पतालमा लफडा

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालन भइरहेको छ जानकी आँखा अस्पताल । जनकपुरधामको रामानन्द चोकस्थित जानकी आँखा अस्पताल सञ्चालक समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुन्छन् […]

दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

मिर्चैया (सिरहा)– दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता […]

महिला एसिया कप क्रिकेटमा नेपालको जीत

जनकपुरधाम । नवौं महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जीत हासिल गरेको छ । नेपालले दुबईलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको दुबईले […]

जानकी आँखा अस्पतालमा ‘मुठभेट’

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित जानकी आँखा अस्पतालमा नागरिक र कर्मचारीबीच मुठभेट भएको छ । अस्पताल सञ्चालन समितिका सभापति नरेश सिंहले एक्लौटी निर्णय गरेर आफु अनुकुल काम गरेको […]