न्यूज आज

‘हिंसापीडितलाई आश्रय र दुर्व्यसनीलाई सुधार केन्द्र देउ’

जनकपुरधाम । मधेश प्रदेशसभा नेपाली कांग्रेसकी सचेतक जिवछी यादवले हिंसापीडित महिला र लागु औषध दुव्र्यसनमा लागेका युवाहरुलाई पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । पछिल्लो जनगणनाबाट प्राप्त तथ्याङ्क केलाउँदै सांसद […]

ट्रम्पले घोषणा गरेअनुसार पेरिस सम्झौताबाट अमेरिका बाहिरिए के हुन्छ?

प्रगति ढकाल/रासस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन्। यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बनेका ट्रम्प गत नोभेम्बरमा […]

मन्त्रीको गाडी दुर्घटना, स्वास्थ्यमन्त्री सिंह घाइते

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीका प्रवक्ता […]

रजिष्ट्रार नियुक्तिमा अस्पताल अध्यक्षको ‘पावर प्रभाव’

जनकपुरधाम । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रजिष्ट्रार नियुक्तिको प्रक्रियामा पावरको दुरुपयोग भएको आरोप लागेको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. विजयराज न्यौपानेले पदपुर्ती समितिलाई प्रभावमा पारी […]

मायामा गाँसिएको सम्बन्ध, उजाडियो हैसियतले !

यमुना अर्याल (काफ्ले) हालै कुनै सरकारी निकायमा बढुवा हुनुभएकी भाउजूलाई सामाजिक सञ्जालबाटै बधाई दिएँ। दाजुलाई फोन गरेरै बधाई दिएँ।   दाजुको त्याग र समर्थनले आज भाउजूले यो सफलता प्राप्त गर्नु […]

कार्यकर्ताको बलिदानी दिवस, सरकारको रजाइँ

जनकपुरधाम । आज माघ ५ । मधेशमा बलिदानी दिवस । संघीयताको मुद्दा लिएर सुरु भएको आन्दोलनमा आजकै दिन लहानमा रमेश महतोले सहादत दिएका थिए । उक्त घटनालाई स्मरण गर्दै संघीयता […]

कारबाही गर्ने सचिवको सरुवा लगत्तै डा. पण्डितलाई मुख्यमन्त्रीको पुरस्कार, रेक्टर बनाउन एक करोडको प्रलोभन

जनकपुरधाम । नवगठित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशको जनस्वास्थ्य क्षेत्रको सुधारमा सिन्को भाँच्न नपाउँदै आर्थिक चलखेलको अखाडा कायम हुँदैछ । प्रतिष्ठानले मातहतको जनकपुर अस्पतालमा कर्मचारी तथा चिकित्सक नियुक्ति प्रक्रियाबाट काम […]

मुख्यमन्त्री – स्वास्थ्य मन्त्रालयबीच टकराव, मुख्यमन्त्रीको पुतला दहन

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रमुख नियुक्ति सवालमा मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच टकराव उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने […]

मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै

जलेश्वर (महोत्तरी) । मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ । आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले […]

‘बाबाजीके बेल हाते–हाते गेल’

जनकपुरधाम । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले जनकपुरधामका अतिक्रमित सरकारी जग्गा फिर्ता तथा अन्य जग्गाको संरक्षणको मुद्दा उठाए । उनले काम गर्नकै लागि उक्त मुद्दा उठाएका थिए कि स्टन्ट […]