न्यूज आज

मन्दिरको जग्गा कब्जा हुँदै, गुठी मौन

जनकपुरधाम । सिया रघुनाथ सदनको जग्गा धमाधम कब्जा भइरहँदा संरक्षणको दायित्व बोकेको गुठी संस्थानको कार्यालय मौन बसेको छ । जनकपुरधाम उपमहानगरपालिका –८ स्थित सदनको करिब डेढ विघा जग्गामा विभिन्न १६ […]

कांग्रेसको अगुवाईमा साना व्यवसायी सम्मेलन

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा दुई दिवसीय स्टार्टप, साना तथा मझौला व्यवसायी सम्मेलन सुरु भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गरेको […]

कुम्भ मेलामा भागदौड, दर्जन बढीको मृत्यु

जनकपुरधाम । भारतको उत्तरप्रदेशस्थित महाकुम्भ मेलामा मंगलबार राति भएको भागदौडमा ठूलो जनधन हाताहात भएको छ । बीबीसीको समाचार अनुसार घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । यद्यपि, कति जनाको […]

धनुषामा विद्यार्थी बोकेको बस पल्टियो

जनकपुरधाम । आज (बुधबार) बिहान धनुषाको ठेरा चोकमा विद्यार्थी बोकेको बस पल्टिएको छ । जनकपुरस्थित एजुकेशनल पोइन्ट एकेडेमीको मधेश प्रदेश ०२ ००१क ०८७१ नम्बरको ठेरा र थुमौनाको बीचमा सडकबाट तल […]

निगरानीमा सामाजिक सञ्जालः अनुमति बेगर चलाए २५ लाखसम्म जरिवाना

जनकपुरधाम । नेपालमा सामाजिक सञ्जाल मार्फत दुष्कर्म तथा अपराध गर्नेलाई सरकारले निगरानी गर्दै कडा कारबाही गर्ने कानून ल्याउँदैछ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न […]

अदालतले रोक्यो मुख्यमन्त्री कार्यालयको निर्णय

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा कानुन विपरित कर्मचारी पठाएको भन्दै परेको रिटमा उच्च अदालत जनकपुरले परमादेश गरेको छ । स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रमा पर्ने प्रयोगशालाको निर्देशक तोक्ने काम […]

उमेश यादवको नेतृत्वमा क्षिरेश्वरनाथमा ३० सदस्यीय नेपाल तरुण दलको समिति गठन

जनकपुरधाम। नेपाल तरुण दलको क्षिरेश्वरनाथ नगर समितिको ३० सदस्यीय नयाँ समिति सभापति उमेश कुमार यादवको नेतृत्वमा विस्तार गरिएको छ। आइतबार नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त समिति गठन […]

नक्कली प्रमाणपत्रले शिक्षक, ६ महिना कैद

वीरगंज । पर्साको एक विद्यालयमा बालविकास सहजकर्ताको रुपमा कार्यरत शिक्षकलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको भन्दै कैद सजाय भएको छ । भीखमपुरस्थित राष्ट्रिय माविकी बाल विकास शिक्षक पुनम देवी कुर्मीलाई […]

एकपछि अर्को निर्णयबाट पछि हट्दै जनमत सरकार, भाषा विधेयक पनि फिर्ता लियो

जनकपुरधाम । मधेश प्रदेशका लागि सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक संसदमा पेश गरेको ७२ घण्टा नपुग्दै सरकारले फिर्ता लिएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले संसदमा विधेयक पेश […]

प्रदेशसभा सदस्यले भनिन्, ‘जनता मरिरहल अछि अखन, काम करबै कखन ?’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य संजिला यादवले जनताको समस्या सम्बोधन गर्न सरकार गम्भिर नरहेको गुनासो गरेकी छिन् । मन्त्रीहरुले विकास निर्माणको काम सुरु गर्न लागेको आश्वासन […]