समाचार

भारतीय अपराधीले सहजै पाउँछन् नेपाली नागरिकता

जनकपुरधाम । भारतमा ‘मोस्ट वान्टेड’ रहेका कुख्यात अपराधी जोगा डन भन्ने जोगिन्दर गेओङले नेपाली नागरिकता र पासपोर्टको आधारमा फिलिपिन्स भागेको खुलेको छ। भारतीय प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को […]

शिक्षा व्यवसायी विरेन्द्रको जीवनी पुस्तक खुशी विमोचन

जनकपुरधाम । जनकपुरमा स्थापित शिक्षा व्यवसायी मोडल कलेजका संस्थापक विरेन्द्र साहको जीवनी लेखिएको पुस्तक ‘खुशी’ शनिबार विमोचन गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेल र राष्ट्रिय योजना आयोगका पूर्व […]

धनुषाधाम–इनर्वा–सुगानिकास सडक सिलान्यास

जनकपुरधाम । धनुषाधामदेखि सबैलाको इनर्वाहुँदै हंसपुर नगरपालिकाको सुगानिकाससम्मको सडक कालोपत्रे हुने भएको छ । उक्त योजनाको बिहीबार राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले सिलान्यास गरेका हुन् । संघीय सरकारको सहरी विकास मन्त्रालयको […]

शिक्षक माग्दै वडा अध्यक्षको अनसन

सबैला, धनुषा । सबैला नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सरोज कुमार यादव विद्यालयका लागि शिक्षक तथा वडा कार्यालयमा कर्मचारी माग्दै अनसन बसेका छन् । आठ कक्षासम्म सञ्चालन भइरहेको […]

बिरामी लुट्न थाले हिरा हेल्थकेयर हस्पिटल

जनकपुरधाम । जनकपुरधाममा सञ्चालित हिरा हेल्थकेयर हस्पिटलले बिरामीसँग मनोमानी शुल्क असुल्न थालेको छ । गत कात्तिकमा पहिलोपटक निजी अस्पतालले सरकारले तोकेको शुल्क अनुसार सेवा प्रवाह गर्ने उदेश्यसहित सञ्चालनमा आएको हिरा […]

गैससको प्रतिफल अध्ययन गर्न सिडिओलाई परिपत्र

जनकपुरधाम । सरकारले नेपालमा गैरसरकारी संघसंस्थाहरुमा भएको लगानी र प्रतिफल अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । एनजिओ तथा आइएनजिओहरु मार्फत सञ्चालित सबै परियोजनाहरुमा भएका लगानी, खर्च र […]

गाविस अध्यक्षलाई विपन्नको कम्बल

सर्लाही । हरिपुर्वा नगरपालिकामा जाडो सकेपछि विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । हरिपुर्वा ७ का वडा अध्यक्ष उमेश यादवले बिहीबार विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट […]

न्यायाधीशमाथि कारबाही र न्यायको माग गर्दै जिल्ला अदालत रौतहट अगाडी धर्नामा

रौतहट। न्याय दिन नसकेका जिल्ला अदालत रौतहटका एकजना न्यायाधीश माथी कार्वाही र न्यायको माग गर्दै एक परिवार धर्नामा बसेका छन्। कर्तब्य ज्यान मुद्दाका अभियुक्त लाई बिभिन्न प्रभावमा परी सफाई दिएको […]

सांसदको लगानी, तिर्थालुले खान पाएनन् पानी

जनकपुरधाम । संविधानसभा सदस्य मिनाक्षी झाले जानकी मन्दिर दर्शन गर्न आउने तिर्थालुहरुका लागि प्यास मेट्न भनेर पवित्र मनसायका साथ बनाइदिएको खानेपानी दुरुपयोग भइरहेको छ । मन्दिर परिसरमा निर्मित उक्त घरमा […]

पाँच दशक पुरानो स्कूलको बेहाल

‘विदेशीले बनाइदिए, नगरपालिकाले वास्तै गरेन’ जनकपुरधाम । २५ वर्ष अघि एकजना अमेरिकी नागरिक बीलसेन सोन पिस कार्प स्वयम्सेवकको रुपमा नेपाल आएका थिए । जनकपुरधाम घुमघामको सिलसिलामा उनको नजर पर्यो गंगासागर […]