राजनिती

उमेश यादवको नेतृत्वमा क्षिरेश्वरनाथमा ३० सदस्यीय नेपाल तरुण दलको समिति गठन

जनकपुरधाम। नेपाल तरुण दलको क्षिरेश्वरनाथ नगर समितिको ३० सदस्यीय नयाँ समिति सभापति उमेश कुमार यादवको नेतृत्वमा विस्तार गरिएको छ। आइतबार नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त समिति गठन […]

‘मधेशमा दिनदिनै बढ्दैछ भ्रष्टाचार’

जनकपुरधाम । संघीयताको ‘जननी’ प्रदेशको नामले परिचित मधेशमा दिनदिनै भ्रष्टाचार बढ्दै गइरहेको अनुसन्धानले देखाएको छ । संघीयता कार्यान्वयनको जिम्मेवारी बोकेका जनप्रतिनिधिहरुको क्रियाकलापले वर्तमान व्यवस्थालाई चुनौति नै थपिरहेको निष्कर्ष मधेशका नागरिकहरुको […]

एकपछि अर्को निर्णयबाट पछि हट्दै जनमत सरकार, भाषा विधेयक पनि फिर्ता लियो

जनकपुरधाम । मधेश प्रदेशका लागि सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक संसदमा पेश गरेको ७२ घण्टा नपुग्दै सरकारले फिर्ता लिएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले संसदमा विधेयक पेश […]

प्रदेशसभा सदस्यले भनिन्, ‘जनता मरिरहल अछि अखन, काम करबै कखन ?’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य संजिला यादवले जनताको समस्या सम्बोधन गर्न सरकार गम्भिर नरहेको गुनासो गरेकी छिन् । मन्त्रीहरुले विकास निर्माणको काम सुरु गर्न लागेको आश्वासन […]

‘हिंसापीडितलाई आश्रय र दुर्व्यसनीलाई सुधार केन्द्र देउ’

जनकपुरधाम । मधेश प्रदेशसभा नेपाली कांग्रेसकी सचेतक जिवछी यादवले हिंसापीडित महिला र लागु औषध दुव्र्यसनमा लागेका युवाहरुलाई पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । पछिल्लो जनगणनाबाट प्राप्त तथ्याङ्क केलाउँदै सांसद […]

पुर्व मुख्यमन्त्रीको आरोप, कामैनगरी दस करोड झ्वाम्म

जनकपुरधाम । सोमबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकारका एक जना कर्मचारीविरुद्ध गम्भिर आरोप लगाएका छन् । बारा जिल्ला पूर्वाधार कार्यालयका डिई राजेन्द्र […]

संकल्प प्रस्तावको पक्षमा को सांसदले के भने ?

राजेन्द्रप्रसाद चौधरीनिर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता कसरी पुर्ती गर्ने ? त्यसको मध्यनजर राख्दै संसदीय विकासको कोष त रहेन तर प्रदेशसभामा माननीयको सिफारिसमा आउने योजना कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । […]

उपभोक्ता समिति पक्षीय ‘संकल्प प्रस्ताव’ बहुमतले पारित

जनकपुरधाम । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि विकास निर्माणको काम अघि बढ्न नसकेको अवस्थामा सत्तापक्षीय सांसदहरुले ल्याएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ‘हुन्छ र हुन्न’ […]

कार्यकर्ताको बलिदानी दिवस, सरकारको रजाइँ

जनकपुरधाम । आज माघ ५ । मधेशमा बलिदानी दिवस । संघीयताको मुद्दा लिएर सुरु भएको आन्दोलनमा आजकै दिन लहानमा रमेश महतोले सहादत दिएका थिए । उक्त घटनालाई स्मरण गर्दै संघीयता […]

धरौटीमा रिहा भए रवि, काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

जनकपुरधाम । पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने ६५ लाख धरौटी बुझाएर रिहा भएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश […]