Main News

प्रादेशिक अस्पतालमा भ्रष्टाचारको पराकाष्ठाः अनुसन्धानको दायरामा डाइरेक्टर र रजिष्ट्रार

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पताललाई जर्जर अवस्थामा पुयाउने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रामनरेश पण्डित र रजिष्ट्रार विनोद यादव अनुसन्धानको दायरामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री […]

रेडबुक संशोधन माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक शुक्रबार सुरु हुन नपाउँदै स्थगित भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्राविधिक त्रुटि भएको स्वयं सरकार पक्षले स्वीकार गरिसकेको उल्लेख गर्दै प्रतिपक्षी दलहरुले […]

संघपछि बागमती सरकार अल्पमतमा पर्दै

जनकपुरधाम । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता समिकरणका लागि सहमति गरेलगत्तै माओवादी नेतृत्वको संघीय सरकार अल्पमतमा परिसकेको छ । त्यसको तीन दिन नबित्दै माओवादी केन्द्रले नेतृत्व गरिरहेको […]

धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा पोखरीमा डुबेर बिहीबार तीन जना बालिकाको मृत्यु भएको छ । नुहाउनका लागि पोखरीमा पसेका उनीहरुले वर्षाको पानीले सतह बढेको अनुमान लगाउन नसक्दा डुबेर ज्यान गुमाउनु […]

व्यवसायीकै कारण धारासायी हुँदैछ जनकपुरको व्यवसाय

जनकपुरधाम । संघीयता कार्यान्वयनसँगै प्रदेशमा संसद र सरकार सञ्चालन हुन थालेको सात वर्ष पुग्दैछ । यो अवधिमा प्रादेशिक राजधानी सहरको रुपमा जनकपुर क्षेत्रको विकासले एक तहसम्मको उचाई प्राप्त गरिसक्नुपथ्र्यो । […]

प्रदेशस्तरीय महिला कबड्डीः सिरहाविरुद्ध पर्साको फराकिलो जीत

जनकपुरधाम । बिहीबारदेखि जनकपुरधामस्थित मोनाष्टिक आवासीय विद्यालय परिसरमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेको प्रतियोगिताको प्रथम खेलमा सिरहाविरुद्ध पर्साले […]

एमालेका मन्त्रीहरूले दिए राजीनामा

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर […]

पतनको बाटोमा प्रचण्डको यात्रा

डा.बाबुराम भट्टराई । संसदका प्रमुख दुई दलहरू मिलेर बनेको नयाँ सत्ता समीकरण बारे अनेकौं प्रतिक्रियाहरू आइरहेका छन् । हाम्रो जस्तो देशमा भूराजनीति गम्भीर भए पनि आन्तरिक पक्ष नै प्रधान हुन्छ […]

मुखमा टेप टाँसेर बैठकमा बसे रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकालले मुखमा कालो टेप टाँसेर पार्टी केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिमा हुने छलफलको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गर्दै […]

कांग्रेस–एमाले मिलेर पनि बहुमत नपुग्ने एकमात्र प्रदेश

जनकपुरधाम । ठूला दलहरुले एका–अर्कालाई सिध्याउने दाउमा लाग्दा साना दलहरुको कारण अस्थिर भइरहेको राष्ट्रिय राजनीतिलाई नयाँ मोड दिन पहिलो पटक संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदैछ । नेपाली कांग्रेस […]