Main News

वडा कार्यालयको अगुवाइमा ३५ जनाले गरे रक्तदान

सबैला, धनुषा । भाइ–बहिनीबीचको प्रेम प्रतिक मानिने रक्षाबन्धनको अवसरमा शुक्रबार धनुषाको सबैला नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरियो । दिदी–बहिनीको सुस्वास्थ्यको कामना गर्दै उक्त नगरपालिका अन्तरगत रहेको १ नम्बर वडा कार्यसमितिले […]

विपि स्मृति दिवसमा रक्तदान

जनकपुरधाम । नेपाली कांग्रेस, धनुषा जिल्ला कार्यसमितिले विपि स्मृति दिवसको अवसरमा रक्तदान गरेको छ । मंगलबार जनकपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ६१ जनाले रक्तदान गरे । नेपाली कांग्रेस जिल्ला […]

मिडियाका चुनौती सामना र मर्यादा अभिवृद्धिका लागि काउन्सिलले प्रभावकारी भूमिका खेल्नेछः कार्यवाहक अध्यक्ष यादव

काठमाडौँ । पत्रकार सुरेश यादव हाल मधेश प्रदेश मिडिया काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । मिडिया काउन्सिल प्रदेशमा रहेका आमसञ्चार माध्यममा आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै आचारसंहिता जागरण, पत्रकारको […]

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् […]

‘पत्रकार साहमाथि होइन पत्रकारितामाथि दमन भयो’

राहुल साह, न्यूजआज । महोत्तरीको जलेश्वरमा पत्रकार दिवाकर साहमाथि भएको आक्रमणलाई ‘पत्रकारितामाथिको आक्रमण’ भन्दै मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले विरोध जनाएका छन् । सोमबार मध्यराति समाचार संकलन गर्न पुगेका […]

मर्यादित पत्रकारिताका लागि आचारसंहिता

सुनिता शर्मा । पत्रकार र पत्रकारिताको मर्यादा जोगाउन आचारसंहिता पालनाको विकल्प नभएको सञ्चारकर्मीहरुले स्वीकार गरेका छन् । मधेश प्रदेश मिडिया काउन्सिलले बुधबार सर्लाहीको मंलगवामा आयोजना गरेको पत्रकार आचारसंहिता पालना सम्बन्धी […]

केरा गणतन्त्र

बलराम पाण्डे आईडीएस वेयर्सले ‘केरा गणतन्त्र’ लेखिएको टीसर्टमा बजारमा ल्यायो । त्यसविरुद्ध हेलो सरकारमा उजुरी पर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको पनि त्यसमा ध्यानाकर्षण भयो । त्यसकै आधारमा प्रधानमन्त्रीको […]

मुख्यमन्त्रीसँग तालमेल नमिल्दा सिके राउतको बौख्लाहट

जनकपुरधाम । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले मुख्यमन्त्री सतिश सिंहसँग तालमेल नमिल्दा बौख्लाएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका राउतले प्रदेश सरकारमा चाहेको हस्तक्षेपमा सफल […]

वीरगंज: घर घरबाट निस्किए श्रद्धालु, सडकमा जनसागर

वीरगंज । गहवामाई मन्दिरबाट ऐतिहासिक रथ यात्रा निस्केको छ । मन्दिर परिसरबाट निस्केको यात्रा नगर परिक्रमा गरेको हो । रथ यात्रामा सहभागी श्रद्धालुहरुको झलक । शब्द/तस्बिरः न्यूजआज

मधेश सरकारको बजेटः कुन मन्त्रालयलाई कति ?

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट प्रस्तुत गरिरहँदा अर्थ मन्त्री सुनिल कुमार यादवले कृषि क्षेत्रलाई बजेटले सम्बोधन गरेको दावी गरे पनि बजेटको आकार हेर्दा सबैभन्दा बढी हेपिएको मन्त्रालय कृषि नै […]