Main News
बलराम पाण्डे आईडीएस वेयर्सले ‘केरा गणतन्त्र’ लेखिएको टीसर्टमा बजारमा ल्यायो । त्यसविरुद्ध हेलो सरकारमा उजुरी पर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको पनि त्यसमा ध्यानाकर्षण भयो । त्यसकै आधारमा प्रधानमन्त्रीको […]
जनकपुरधाम । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले मुख्यमन्त्री सतिश सिंहसँग तालमेल नमिल्दा बौख्लाएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका राउतले प्रदेश सरकारमा चाहेको हस्तक्षेपमा सफल […]
वीरगंज । गहवामाई मन्दिरबाट ऐतिहासिक रथ यात्रा निस्केको छ । मन्दिर परिसरबाट निस्केको यात्रा नगर परिक्रमा गरेको हो । रथ यात्रामा सहभागी श्रद्धालुहरुको झलक । शब्द/तस्बिरः न्यूजआज
जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेट प्रस्तुत गरिरहँदा अर्थ मन्त्री सुनिल कुमार यादवले कृषि क्षेत्रलाई बजेटले सम्बोधन गरेको दावी गरे पनि बजेटको आकार हेर्दा सबैभन्दा बढी हेपिएको मन्त्रालय कृषि नै […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ । चालुमा १६ अर्ब ७२ करोड ५ […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक गर्न लागेको बजेटको आकार करिब ४६ अर्बको हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्ने […]
चेतनाथ आचार्य नेपाली समाजमा साइकल आर्थिक तथा सामाजिक वर्ग विभाजनको द्योतक पनि बन्छ। साइकल चढ्नेलाई हेयभावले हेर्ने चलनका पछाडि समाजको समृद्धि होइन, लघुताभास लुकेको हुन्छ भन्ने कुरा छिमेकी मुलुक चीनबाट […]
जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई कानुन उलंघन गरेको आरोप लागेको छ । मन्त्री लेखीले दुई हप्ता अगाडी आफ्नै निजी सचिवालयमा कार्यरत रहेका भतिज किशोर […]
जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला राज्यमन्त्री एवं सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित अनामनगरबाट प्रदेश सांसद कुशवाहालाई पक्राउ गरेको […]
जनकपुरधाम । शनिबार अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको छ । सोही अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रदेश कार्यालयले जनकपुरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको […]

