Main News I

प्रदेशसभामा प्रधानमन्त्री, यी हुन् कार्यसूचि

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौंबाट हेलिकोप्टरमा जनकपुर आउन लागेका प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ […]

रघुनाथपुरमा श्रीमद्भागवतको तयारी पुरा

रघुनाथपुर (धनुषा) । सबैला नगरपालिकास्थित रघुनाथपुरमा आज (आइतबार) देखि श्रीमद्भागवत महापुराण कथावाचन सप्ताह सुरु हुँदैछ । श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिले आयोजना गरेको सप्ताहमा श्री शिवांशजी महाराजले कथावाचन […]

आज रामनवमी, देशभर सार्वजनिक बिदा

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, […]

सस्तो होडबाजीले ‘अखाद्य पानी’ छ्याप्छ्याप्ती

जनकपुरधाम । मानव शरीरमा सबैभन्दा बढी रोगको कारण दुषित पानी भएको निष्कर्षपछि सबैले किनेरै भएपनि खानयोग्य पानी उपयोग गर्न थालेका छन् । पछिल्लो समय लगभग हरेक घरको भान्सामा प्रशोधित पानीको […]

दोस्रो दिनपनि शिक्षक आन्दोलन जारी

काठमाडौं । शिक्षा ऐन माग्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन् । बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरु बिहीबार दोस्रो दिनपनि सडकमा प्रदर्शन गरे । शिक्षा विधेयकलाई अविलम्ब ऐनको […]

अन्ततः घोषणा भयो संघीय लोकतान्त्रिक मोर्चा

काठमाडौं । तराई, मधेश केन्द्रीत सात राजनीतिक दलले बिहीबार संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेको छ । नेतृत्वमा विवाद देखिएपनि २६ बुँदे माग राखेर मोर्चा घोषणा गरिएको हो । मोर्चामा उपेन्द्र […]

‘चौक नामकरण’ मा सद्भाव कायम राख्न ढुङ्गानाको आग्रह

सबैला (धनुषा) । राष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेस अनुशासन विभागका प्रमुख आनन्द ढुङ्गानाले चौकको नामकरण विवादलाई साम्य पार्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । चौक नामकरणकै विषयमा […]

सावधान ! ग्राहक ठग्नेलाई हुन सक्छ जेल

जनकपुरधाम । नेपालमा पहिलो पटक उपभोक्ता अदालत सञ्चालनमा आएको छ । चैत ३ गतेदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतमा चारवटा मुद्दा दर्ता भएको छ । अदालत सञ्चालन भएकै दिन तीनवटा मुद्दा […]

मधेश प्रदेश सरकारको लिलाः प्रतिष्ठानमा मस्ती, डाक्टर र कृषि विश्वविद्यालयमा सास्ती

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले सोमबार जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि शैक्षिक भवनको सिलान्यास गरेका छन् । साढे दुई करोड लागतमा निर्माण हुन लागेको भवन […]

श्रीमद्भागवतले जोड्दै विछोडिएको समाज

रघुनाथपुर । धनुषाको सबैला नगरपालिकास्थित रघुनाथपुरमा रामनवमी अवसरमा आयोजना हुन लागेको श्रीमद्भागवत महापुराण कथावाचन सप्ताहले विछोडिएको समाजलाई जोडेको छ । चैत २४ गतेदेखि ३० गतेसम्म आयोजना हुने उक्त सप्ताहमा सहभागी […]