Main News I

कात्तिक पूर्णिमाको पूर्वसँध्यामा साधुलाई भण्डारा

जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समितिले कात्तिक पूर्णिमाको पूर्व सँध्यामा बिहीबार धनुषाको सबैला नगरपालिकास्थित कमला किनारमा दुई देशका साधुसन्तलाई भण्डारा आयोजना गरेको छ । ‘नेपाल भारत मैत्रीका सनातन […]

गणेशमानमा पुगेर प्रकाशमानले सम्झें पुरानो सम्बन्ध

जनकपुरधाम । ‘यो माटोसँग हाम्रो परिवारको धेरै पुरानो सम्बन्ध छ । यो ठाउँको भौतिक, शहरी र कृषि क्षेत्रको विकासमा राज्यको सपोर्ट आवश्यक छ । यसका लागि यहाँको स्थानीय सरकार, प्रदेश […]

मन्त्रीलाई गुलाबको फुल

जनकपुरधाम । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशनमान सिंहले जनकपुरधामस्थित संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा सभाहल उद्घाटन गरेका छन् । मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल उद्घाटनका […]

शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका –६ स्थित गोदारमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आँखा उपचार केन्द्र उद्घाटन गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको […]

धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार

जनकपुरधाम । अगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि धनुषाधाम नगरपालिका –१ वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अशोक मण्डललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अशोक […]

जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा

सुरेश यादव/न्यूजआज जनकपुरधाम नगरपालिकाको मुख्य बजार क्षेत्रलाई हरियाली बनाउन तत्कालिन नगरप्रमुख लालकिशोर साहले रोपेको रुख, विरुवा बेसहारा बनेको छ । स्थानीय व्यवसायी (पसलवाला) हरुले जथाभावी ती रुख, विरुवामाथि हमला गरिरहँदा […]

प्रशासकीय अधिकृतको असहयोगले बहुदरमाइमा समस्या

वीरगंज । पर्साको बहुदरमाइ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको असहयोग नीतिले कामकाज ठप्प भएको छ । प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले आफूअनुकुल काम गर्न नपाएपछि स्थानीय दलहरुबीचको राजनीतिक खिचातानीको फाइदा उठाउँदै […]

गैंडाको आक्रमणबाट टुरगाइड घाइते

चितवन । चितवनको सदावहार मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एकजना टुरगाइड घाइते भएका छन् । पर्यटकलाई जंगल सफारी गराउने क्रममा भरतपुर महानगरपालिका –२७ घर भएका २८ वर्षीय जंगबहादुर माझीलाई […]

आज छठ मनाइँदै

जनकपुरधाम । हिन्दु धर्माबलम्बीले अति श्रद्धापुर्वक मान्ने पर्वहरु मध्ये एक महत्वपूर्ण हो छठ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन बिहानैदेखि व्रतालुहरु तयारीमा जुटेका छन् । नदी र तलाउको किनारलाई […]

छठ पर्वको महत्व र पौराणिकता

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देबिको साथसाथै सुर्यदेव को पुजा आराधनाको बिधान प्रथम मनु स्वायंभुवको कालखण्ड देखि नै उल्लेख भएको पाइन्छ | शिव पुराण, ब्रह्म्वैवर्त पुराण, मार्कण्डेय […]