समाचार

उर्जा क्षेत्रमा नेपाल सरकार–एडिबि सहकार्य पाँच दशक

जनकपुरधाम । उर्जा क्षेत्रमा विकासका लागि एशियाली विकास बैंक (एडिबि) ले नेपाल सरकारसँग सहकार्य गरेको पाँच दशक पुरा भएको छ । सहकार्यको ५० वर्ष पुरा भएको अवसरमा नेपालको उर्जा क्षेत्रमा […]

काठमाडौंलाई पराजित गरेसँगै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर वोल्ट्स

जनकपुरधाम । जनकपुर वोल्ट्सले बिहीबार खेलेको छैठौं खेलमा पाँचौ जीत हासिल गरेको छ । बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर वोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको […]

आज जनकपुर सुदुरपश्चिमसंग भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज जनकपुर वोल्ट्स र सुदुरपश्चिम रोयल्स तथा आजै हुने अर्को खेलमा लुम्बिनी र काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । किर्तीपुरस्थित क्रिकेट मैदानमा जनकपुर भर्सेज सुदुरपश्चिमको […]

गढीमाईबाट फर्किरहेका ८ जनाको मृत्यु

जनकपुरधाम । बारा जिल्लाको बरियारपुरस्थित गढीमाई मन्दिर दर्शन गरी घर फर्किरहेको क्रममा स्कोर्पियो (जीप) दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत रौतहटको चपुर (चन्द्रपुर) नगरपालिकास्थित धन्सार […]

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था खराब

काठमाडौं । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् […]

जनकपुरमा मोटरसाइकल दुर्घटना, पतिको मृत्यु पत्नी घाइते

जनकपुरधाम । धनुषाको थुमौनामा मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छिन् ।जनकपुरधाम – धनुषाधाम सडक खण्ड अन्तर्गत थुमौनामा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना […]

गढिमाई मेलामा कृषि प्रदर्शनी, किसान–रोबोट साक्षात

बाराको महागढिमाई नगरपालिकामा सञ्चालित विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलामा मंसीर १८ गतेदेखी २४ गतेसम्म बृहत कृषि प्रदर्शनी सञ्चालन भईरहेको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन […]

रामजानकी विवाह उत्सव सम्पन्न, आज रामकलेवा

जनकपुरधाम । रामजानकी विवाह उत्सव शुक्रबार मध्यराती सम्पन्न भएको छ । भगवान राम र सीताबीच त्रेतायुगमा भएको वैवाहिक उत्सवको स्मरण गर्दै तत्कालिन मिथिलाको राजधानी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिएको हो […]

आज श्री रामजानकी विवाह पञ्चमी महोत्सव

जनकपुरधाम । त्रेताकालिन रामायणमा वर्णित जनक नन्दनी जानकी एवम् मर्यादा पुरुषोत्तम श्री रामबीच भएको वैवाहिक कार्यक्रमको स्मरण गर्दै हरेक वर्ष आयोजना हुँदै आएको सीता राम विवाह पञ्चमी महोत्सव आज धुमधामसाथ […]

नयाँ शक्तिले दिन सकेन विकल्प, पुरानैको भर

मंसिर १६ गते स्थानीय तहका रिक्त विभिन्न पदका लागि भएको उपनिर्वाचनमा परम्परागत शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै दबदबा रह्यो । आफूलाई वैकल्पिक शक्तिको रूपमा उभ्याएका राष्ट्रिय […]