समाचार

प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला दुई देशबीच विभिन्न नौ विषयमा सम्झौता भएको छ ।ती सम्झौताहरु यस्ता छन्ः

धनुषाधाम १ मा माओवादी विजयी

जनकपुरधाम । धनुषाधाम नगरपालिका १ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सुनिल कापर विजयी भएका छन् । कापरले ६८४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली […]

कालिकोटको तिलगुफा –४ मा नेमकिपा विजयी

कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले जितेका छन् । आजै सम्पन्न उपचुनावमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने यो पहिलो वडा बन्यो । पहिलो विजयी […]

डोटीको पूर्वीचौकी–६ मा कांग्रेस विजयी

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले […]

रुकुमपश्चिमको सानीभेरी –५ मा नेपाली कांग्रेस विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार […]

ओखलढुंगाको मोलुङ–५ मा एमाले विजयी

आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ । मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका छन् । उनले ३ सय […]

दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका […]

संयुक्त राष्ट्र संघमा मधेशीको मुद्दा

जनकपुरधाम । संयुक्त राष्ट्र संघमा मधेशीको मुद्दा उठान गरिएको छ । संयुक्त राष्ट्र संघले आयोजना गरेको अल्प संख्यकको मुद्दा विषयक १७ औं सत्रमा मधेशी समुदायको विषयलाई उठाइएको हो । मधेशी […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण सिकाई

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतका प्राध्यापक तथा चिकित्सकहरुलाई शिक्षण सिकाई प्रशिक्षण दिएको छ । बिहीबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म चल्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद यादवले जानकारी […]

जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोडिने

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम […]