समाज

जनकपुरमा मोटरसाइकल दुर्घटना, पतिको मृत्यु पत्नी घाइते

जनकपुरधाम । धनुषाको थुमौनामा मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छिन् ।जनकपुरधाम – धनुषाधाम सडक खण्ड अन्तर्गत थुमौनामा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना […]

रामजानकी विवाह उत्सव सम्पन्न, आज रामकलेवा

जनकपुरधाम । रामजानकी विवाह उत्सव शुक्रबार मध्यराती सम्पन्न भएको छ । भगवान राम र सीताबीच त्रेतायुगमा भएको वैवाहिक उत्सवको स्मरण गर्दै तत्कालिन मिथिलाको राजधानी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिएको हो […]

आज श्री रामजानकी विवाह पञ्चमी महोत्सव

जनकपुरधाम । त्रेताकालिन रामायणमा वर्णित जनक नन्दनी जानकी एवम् मर्यादा पुरुषोत्तम श्री रामबीच भएको वैवाहिक कार्यक्रमको स्मरण गर्दै हरेक वर्ष आयोजना हुँदै आएको सीता राम विवाह पञ्चमी महोत्सव आज धुमधामसाथ […]

जन्मदर्ता नहुँदाको पीडाः कानुनमा छ, हातमा छैन

अर्जुन साह व्यक्तिगत घटना दर्ता भनेको प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने […]

जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोडिने

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम […]

भ्रष्टाचारको पक्षमा अपराधकर्म गर्ने माओवादी नगर अध्यक्षले शहीद स्मृतिसभामा पाएनन् आसन

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा माओवादी जनयुद्धका प्रथम शहीद शम्भु यादवको २६ औं स्मृतिसभा मंगलबार सम्पन्न भएको छ । सबैला नगरपालिका –३ स्थित शहीद शम्भु आधारभूत विद्यालय परिसरमा शहीद शम्भु […]

मेयरलाई वडाध्यक्षको चुनौति, ‘सक्छस् भने कमिशन असुल्ने कानुन बनाऊ’

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सरोज यादवले नगर प्रमुख (मेयर) कारी यादवलाई कमिशन असुल्ने कानुन बनाउन चुनौति दिएका छन् । नगरपालिकाले गत आइतबार सबैला बजारमा […]

जनताले हिसाब खोजेपछि बौलाए सबैलाका मेयर, प्रश्न गर्नेउपर माओवादी आक्रमण

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयरलाई प्रश्न गर्ने न्यूजआजका सम्पादक सुरेश यादव उपर माओवादी कार्यकर्ताले आक्रमण गरेको छ । साढे दुई वर्षमा नगरपालिकाको कार्यसम्पादन क्रममा […]

सफाइ अभियानमा मिथिला गोल्ड अभियान

जनकपुरधाम सफाइ अभियानमा मिथिला गोल्ड फाउन्डेशन । तस्बिरः राहुल साह/न्यूजआज

मधेशमा बालविवाहको डरलाग्दो चित्र

सुरेश यादव जनकपुरधाम । दिगो विकासका लक्ष्य भेट्नेगरी काम गर्न सबै तहका सरकार तथा तिनका अंगहरुले अहोरात्र काम गनुपर्ने आवश्यक्ता छ यतिबेला । तर, मधेशमा बालविवाह न्युनिकरण गर्नै ठूलो चुनौति […]