मधेश प्रदेश

मधेश सरकारको २५ नारा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई लोकप्रिय बनाउन अनेक नारा बनाएको छ । नीति तथा कार्यक्रममा उल्लेखित नाराहरुः१. व्यवस्थित जलाधार, समृद्धिको […]

रविलाई अफर – आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ 

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।  बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा […]

मुख्यमन्त्री सिंह भन्छन्- ‘एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एमबीबीएस कार्यक्रम (अध्ययन-अध्यापन) अगामी आवबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । सिंह जनमत पार्टीबाट ६ दलको समर्थनमा मुख्यमत्री बनेका हुन् । उनले […]

सरकारको नीतिमा अटाएन आफ्नै सचिवालय भवन

जनकपुरधाम । यो तस्बिरमा देखिएको टहरा सेवाग्राहीलाई सुस्ताउन बनाइएको गोलघर (बोलीचालीकै भाषामा हावामहल) हो । संरचनाको स्वरुप र टहरा स्थलले पनि यस्तै भन्छ । बाहिरबाट आउने सेवाग्राहीलाई प्रतिक्षा गर्न निर्मित्त […]

‘मुख्यमन्त्री’ कै नाममा आधा दर्जन अभियान

जनकपुरधाम । मधेश प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मुख्यमन्त्रीकै नाममा आधा दर्जन अभियान समावेश गरिएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्यमन्त्रीको नाममा नयाँ र पुरानो गरी […]

मधेसका सांसदलाई ५ करोड बाड्ने निर्णयविरुद्धको रिटमा पेसी तोकियो

जनकपुर । मधेस प्रदेशका सांसदहरुलाई ५ करोड दिने प्रदेश सरकारको निर्णयविरुद्ध परेको रिटको पेसी तोकिएको छ।  बुधबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।  मंगलबार […]

सरकारको नीतिप्रति सांसदको कटाक्षः ‘यो गीताको उपदेश हो’

जनकपुर । मधेश प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका सांसदहरुले असन्तुष्टी व्यक्त गरेका छन् । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको २२५ बुँदे […]

मधेश सरकारको नीति तथा कार्यक्रमलाई जसपाले किन गर्याे बहिष्कार ?

जनकपुरधाम । सहमती विपरीत मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा (जसपा) नेपालले बहिष्कार गरेको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको नीति तथा […]

मधेशकाे नीति तथा कार्यक्रम: पुराना कार्यक्रमकाे पनि निरन्तरता

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्। २७ पानाकाे नीति तथा […]

मधेश प्रदेशको नीति तथा कार्यक्रम (हेर्नुहाेस् पूर्णपाठ)

काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। के-के छ मधेश प्रदेशकाे आर्थिक […]