मधेशकाे नीति तथा कार्यक्रम: पुराना कार्यक्रमकाे पनि निरन्तरता

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

२७ पानाकाे नीति तथा कार्यक्रममा २२५ बुँदा रहेकाे छ । उक्त नीति तथा कार्यक्रमले पूराना नीति तथा कार्यक्रमलाई समेत निरन्तरता दिने उल्लेख रहेकाे छ । पुराना तथा विवादित रहेकाे बेटी पढाउ बेटी बचाउ कार्यक्रमसमेतकाे निरन्तरता रहेकाे छ ।

याे पनि :

Facebook Comments Box