सुरेशकुमार यादव

श्रीमद्भागवतले जोड्दै विछोडिएको समाज

रघुनाथपुर । धनुषाको सबैला नगरपालिकास्थित रघुनाथपुरमा रामनवमी अवसरमा आयोजना हुन लागेको श्रीमद्भागवत महापुराण कथावाचन सप्ताहले विछोडिएको समाजलाई जोडेको छ । चैत २४ गतेदेखि ३० गतेसम्म आयोजना हुने उक्त सप्ताहमा सहभागी […]

प्रदेश सरकार बहकिदै अदालतले घेर्दैः मधेश कृषि विश्वविद्यालयमा फर्किए उपकुलपति र रजिष्ट्रार

जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिष्ट्रार डा. श्रीभगवान ठाकुर प्रदेश सरकारद्वारा बर्खास्त गरिएको दुई हप्ता नपुग्दै पदमा पुनर्वहाल भएका छन् । दुई हप्ता अघि लामो […]

मुख्यमन्त्रीको ‘गोलाप्रथा’ प्रस्तावविरुद्ध शिक्षक

चैत ७ गतेदेखि देशभर सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित र व्यवस्थित बनाउन भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले चासो देखाइरहेका छन् । परीक्षा सञ्चालनका […]

‘महामूर्ख’ बनाइएपछि मुख्यमन्त्रीले भने ‘धन्यवाद’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई मिथिला नाट्यकला परिषद्ले महामूर्खको उपाधी दिएको छ । होली पर्वको पूर्वसँध्यामा प्रत्येक वर्ष मनाउँदै आएको महामूर्ख सम्मेलनमा शुक्रबार जनकपुरधामस्थित राम मन्दिर परिसरमा […]

अन्तर्गृह परिक्रमा घुम्दा जे देखियो (फोटोफिचर)

फागुन शुक्ल पूर्णिमाको दिन आज (शुक्रबार) जनकपुरधाममा अन्तर्गृह परिक्रमा घुमियो । परिक्रमा घुमिरहँदा जे दृश्य देखियो त्यो न्यूजआजले फोटोफिचरको रुपमा प्रस्तुत गरेको छ । तस्बिरहरुः न्यूजआज

माडरमा नारी दिवसः कृष्णप्रसाद–दिव्या कोइरालाको स्मरण

सिरहा । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा शनिबार सिरहाको माडरस्थित होटल रामाको सभाहलमा पिताजी (कृष्णप्रसाद कोइराला) र दिव्या कोइरालाको स्मरण गरियो । सिरहा विकास मञ्चले आयोजना गरेको ‘ऐतिहासिक तथ्यभितर […]

जनकपुरमा ‘ललितकला प्रदर्शन’

जनकपुरधाम । मैथिली विकास कोष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी शनिबार समापन हुँदैछ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले […]

‘टेण्डर रद्द’ किन ? मन्त्री भन्छन्, ‘मेरो ध्यानाकर्षण भएको छ’

जनकपुरधाम । मधेशस्थित प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको कार्यालय भित्तामा एउटा सूचना टाँसिएको छ, ‘यस केन्द्रबाट यस वर्षको औषधी खरिद प्रक्रियामै रहेकोले हाललाई कुनै पनि मेला, शिविरको लागि औषधीहरु वितरण […]

यादवलाई चिन्ता ‘मन्त्री पदले डिप्रेशन’

जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले केही दिनसम्म यस्तै अवस्थामा मन्त्री रहीरहे डिपे्रशनमा जान सक्ने चिन्ता व्यक्त गरेका छन् । मैथिली विकास कोषले आयोजना […]

वडा अध्यक्ष अनसनमा, कार्यपालिका निरीह

सबैला (धनुषा) । आर्थिक वर्ष सुरु भएको दुई तिहाई समय सक्न लाग्दा सबैला नगरपालिकाको ११ नम्बर वडामा विकासको कुनै कामै सुरु भएको छैन । बाँकी रहेको चार महिनामा पनि केही […]