जनकपुरमा ‘ललितकला प्रदर्शन’

जनकपुरधाम । मैथिली विकास कोष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी शनिबार समापन हुँदैछ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले उद्घाटन गरेपछि सुरु भएको पाँच दिवसीय प्रदर्शनीमा जनकपुरका कलाकर्मी तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति छ ।

प्रदर्शनीमा राखिएका केही रचनाहरुः

Facebook Comments Box
    ट्याग: